
नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा तथा क्रिप्टोकरेन्सीमा कारोबार गर्नेलाई कारबारी गर्ने चेतावनी दिएको छ। प्रहरीले केही दिनअघि यस्तो कारोबारमा संलग्न पक्राउ परेपछि छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई अभौतिक मुद्रा÷क्रिप्टोकरेन्सीमा कारोबार गर्ने तथा त्यस्ता अभौतिक मुद्र...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मालाई उनले नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेको भारतको डिफेन्स कलेजले ‘वाल अफ अनर’ बाट इन्डक्ट (सम्मानसहित स्थापित) गरेको छ । सन् २०१३ मा उक्त कलेजबाट एनडीसी पुरा गरेका प्रधानसेनापति शर्मा यो उपाधी पाउने विश्वकै पहिलो सैन्य अधिकारी भएका छन् । &n...}
पुरा पढ्नुहोस्नेपाली चलचित्र ‘कबड्डी ४’ की एक नायिकालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु घर भएका फुर्वा साङ्वो लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले पर्दाफासलाई जानकारी दिए । लामालाई अभद्र व्यवहार गर...}
पुरा पढ्नुहोस्गत बुधबार केही सञ्चारमाध्यममा नेपाल प्रहरीका ‘डीआईजीको सरुवा सिफारिस’ शीर्षकका समाचार आए । डीआईजीको १ वर्षमै सरुवा हुनुपर्नेमा साढे १३ महिना बित्दा पनि नभएका कारण समाचार आउँदा धेरैले चासो दिए । समाचारमा कुन प्रदेशमा को सरुवा भए भनेर नामै उल्लेख भएर आएको थियो । तर हालसम...}
पुरा पढ्नुहोस्महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । संसद विघटनविरुद्धको रिटमा सुनुवाइका क्रममा बिहीबार राजपत्रमा सूचना ननिकालेको विषय उठेपछि खरेलले आज राजपत्र पेस गरेका हुन् । अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा १६ करोडभन्दा बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ । कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्द...}
पुरा पढ्नुहोस्सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले ६ हजार रुपैयाँ ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ । शनिबार सल्लेरीमा पत्रकारसँगको भेटमा...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभराम शर्माले सेनाका सकलदर्जामा उच्च स्तरको आचरण र अद्वितीय नैतिक चरित्रको विकास गर्दै सदाचारितायुक्त कार्यसंस्कृतिको विकास गर्नु आजको आवश्यकता रहेको बताएका छन् । आज जंगी अड्डामा ‘सैनिक आचारसंहिता कार्यक्रम–२०७९’ को समापन गर्दै उनले सेनाला...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा दुई दिनदेखि एक व्यवसायी छन्, उनी हुन् अमित अग्रवाल । मदिरा बिक्रीको क्षेत्रमा आफ्नो साम्राज्य खडा गरेका अग्रवाललाई शनिबार पक्राउ गरेर बैंकिङ कसुरमा थप अनुसन्धान गर्न परिसरले अदालतबाट ४ दिनको म्याद थप गरेको छ । परिसरका प्रवक्ता एसपी दिनेशरा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit