Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

संवैधानिक संकटमा फस्दै सरकार, संसद बोलाउने वा अध्यादेश ल्याउने ? 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारको ध्यान मन्त्रिपरिषद् विस्तार र अन्य राजनीतिक मुद्दामा अलमलिँदा उसले नै अघि सारेका अध्यादेश निष्कृय हुने संभावना बढेको छ । सरकारलाई बजेट सम्बन्धी अध्यादेश के गर्ने ? भन्ने विषयले तत्काल निष्कर्ष नपाउँदा अध्यादेश जोगाउन अर्को अध्यादेश ल्याउनु पर्ने देखिन्छ ।    संविधानको धारा ७२...}

पुरा पढ्नुहोस्

राजदरबारको ‘लाल बाकस’ किन खोजी गर्दै छ संसदीय समिति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ ।             प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}

पुरा पढ्नुहोस्

देउवा–दाहाल र नेपालबीच वार्ता, एमसीसी र चुनावबारे के भयो सहमति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्तारुढ गठबन्धनका नेताहरुबीच स्थानीय तहको चुनाव र एमसीसीको सहयोगको बारेमा छलफल भएको छ ।    नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल भएको ह...}

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेबाट वाग्मती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । आफ्नो सरकार अल्पमतमा परेपछि बुधबार पदबाट राजीनामा दिएकी हुन् ।   शाक्यले वाग्मती प्रदेश सभामा राजीनामा घोषणा गरेकी हुन् । आज वाग्मती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक बसेको छ । उक्त बैठकमा...}

पुरा पढ्नुहोस्

एमाले सधैं विकासको पक्षमाः अध्यक्ष ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैं विकासको पक्षमा रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले देशको विकास नेकपा एमालेले मात्रै गरेको दाबी गरेका हुन् ।      अन्य दलहरु विकासमा पछि रहेको र आफनो पार्टीे...}

पुरा पढ्नुहोस्

एमसीसी राष्ट्रको हितमा छ : प्रधानमन्त्री 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन् ।     बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सह...}

पुरा पढ्नुहोस्

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन सम्पन्न

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन २३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै सम्पन्न भएको छ ।    पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबार समापन भएको हो । महाधिवेशनले २३६ सदस्य केन्द्रीय सदस्यहरु चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए । &nbs...}

पुरा पढ्नुहोस्

बारा कांग्रेस सभापतिमा यादव, सिन्धुपाल्चोकमा लामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी  निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाए ।   प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए । नवनिर्वाचित सभापति यादवले...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालय समेतको कार्यभार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वीकृत गरेकी छिन् ।     रिजालले पुस १ गते प्रधानमन्त्रीसमक्ष राजनीमा दिएका थिए । नेपाली कांग्रेसको १४ महाधिवेशनमा महामन्त्री पदमा उठेका उनी चुनावमा पराजित भएसंगै नैतिक रुपमा उनले राजीनामा दिएक...}

पुरा पढ्नुहोस्

कोभिड–१९ को संक्रमण नकारात्मकतातिर गयो : प्रधानमन्त्री ओली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकता तिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् ।   बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री...}

पुरा पढ्नुहोस्