
जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्सत्ताधारी गठबन्धनमा सहभागी दलहरूबीच आसन्न स्थानीय तहको निर्वाचनका निम्ति उपमहानगरमा प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको भागबन्डामा सहमति भएको छ । सहमतिअनुसार नेपाली कांग्रेसले सात वटा उपमहानगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको छ । माओवादी केन्द्रले दुई र नेकपा एकीकृत समाजवादी र जनता...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद तुलसी थापाले नेपाल–भारत सिमानामा पर्ने नेपाली भूमि अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारसँग आग्रह गरे । &n...}
पुरा पढ्नुहोस्सरकारको बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ आयातमा लाग्दै आएको भन्सार शुल्क शून्यमा झार्ने नयाँ व्यवस्था गरेको छ । साथै, आयातित बिलेटमा अन्तःशुल्क पनि वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट प्रतिस्थापन विधेयकमा बिलेट उद्योग...}
पुरा पढ्नुहोस्नेकपा एमालेको एकताको निरन्तरताका लागि गठित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको छ। सिंहदरबारमा आइतबार करिब १३ घण्टाबढी चलेको कार्यदलको बैठकले यो सहमति गरेको कार्यदलमा माधवकुमार नेपालतर्फका संयोजक भीम रावलले बताए। उनले कार्यदलका सबै सदस्यले १० बुँदे सहमतिमा हस्ताक्षर...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेल ६ माघ अपरान्ह २ बजे कार्यालयमै ब्यस्त थिए । तर प्रहरी संचारमा आएको एउटा सूचनाले उनी सबै काम छाडेर एकाएक मायादेवी गाउँपालिका–७ गरगट्टीतर्फ हानिए । गरगट्टीमा एकजना पुरुष व्यक्तिको शव फेला परेको थियो । अनुहार तथा शरीरको अन्य बा...}
पुरा पढ्नुहोस्प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरा (कोदोको रक्सी) को ब्रान्डिङका लागि सुझाव दिन कार्यदल गठन गरेकी छन् । ‘ब्यान्ड भर्सेज ब्रान्डको अवधारणा कार्यान्वयन सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल’ गठन गरिएको मन्त्री राईको सचिवालयले जनाएको छ । कार्यदलले...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबारसम्म ५७ जिल्लामा अधिवेशन सकिएको छ । अधिवेशनबाट जिल्ला सभापति सहित जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको टुंगो लागिसकेको छ । हालसम्म संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्ष २९ जिल्लामा विजयी भएर अग्रस्थानमा छ । यस्तै,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit