
गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ । गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...}
पुरा पढ्नुहोस्मुलुकमा अहिले प्रमुख राजनीतिक दलहरुबीचको आन्तरिक कलहले अन्य विषय ओझेलमा परेका छन् । सत्तारुढ दल नेकपामा ओली र नेपालको दुुई समूह समानान्तर पार्टी गतिविधि चलाइरहेको अवस्था छ । साबिकको नेकपा खारेज भएपछि ब्युँतिएको नेकपा माओवादी केन्द्रमा पनि अन्योल छाएको छ । यो पार्टीका केही प्रमुख नेताहरु...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुको बैठकले इजलास तोक्दा गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ । सर्वोच्चमा बिहीबार दिउँसो बसेको १९ न्यायाधीशहरुको बैठकले नियमावली र गोलाप्रथाबारेको कार्यविधि तयार गरेको हो । न्यायाधीशहरुको बैठकबाट निर्णय भएर तयार...}
पुरा पढ्नुहोस्महिला तथा बालबालिकामाथि कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वली पक्राउ परेकी छन् । मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कको लालुमण्डीमा मीना भण्डारी बस्नेतको घरमा पसी उनी र उनको छोरीमाथि कुटपिट गरेको आरोप राज्यमन्त्री वलीलाई छ ।&...}
पुरा पढ्नुहोस्‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै होइनन्, यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतीक पनि हुन्,’ यो भनाइ ९ फागुनमा जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले बताएका हुन् । महानिरीक्षक क्षत्रीले...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र...}
पुरा पढ्नुहोस्ग्वाटेमाला प्रहरीले गैरकानूनी रुपमा विना भिसा अमेरिका प्रवेशका लागि हिडेका नेपालीहरुसहित १२६ जनाको उद्धार गरेको छ । उनीहरुलाई ग्वाटेमालामा एक कन्टेनरबाट उद्दार गरिएको छ । सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका उनीहरु चिच्याएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले भन्सार छली ल्याइएका लाखौं मूल्य बराबरको बाटा लगायत कम्पनीका अवैध जुत्ता बरामद गरेको छ । कपिलवस्तुको नाका हुँदै भन्सार छलेर बुटवल ल्याउन लागिएको जुत्ता आज बिहान साढे ६ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बरामद गरेको हो । रुपन्देहीको...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सचिवालय अनुसार आज गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको हो । गठबन्धनको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रच...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न ६ बुँदे सुझाव दिएका छन् । थापाले आज सामाजिक सन्जालमार्फत् दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनको सम्बन्धमा ६ बुँदामा सुझाव दिएका हुन् । उनले पटकपटक संकट परेपछि सिसडोल र बन्चरेडाँडावासीसँग सम्झौता भएको भन्दै अब सम्झौता...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit