Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

राजा, ओली र देउवालाई माधव नेपालको यस्तो सन्देश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै थिए । सम्बोधनका क्रममा उनले राजा, पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई सुझाव दिन भ्याएका छन् ।    उनले फेरि राजतन्त्र फर्केर नआउने बताएका छन् । रगत...}

पुरा पढ्नुहोस्

अनलाइनलाई पनि चाँडै सरकारी विज्ञापनः अर्थमन्त्री जनार्दन शर्मा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।      मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मुल्याङ्कन...}

पुरा पढ्नुहोस्

अस्पतालमा काम लगाइदिने भनी बहराइन पुर्याएर महिला बेच्ने पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वैदेशिक रोजगारको प्रलोभन देखाई मानव बेचबिखनमा संलग्न रहेका आरोपी पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा चन्द्र बहादुर राई भन्ने चन्द्रदिप राई रहेका छन् । उनले एक महिलालाई बहराइनको अस्पतालमा काम लगाइदिने भनी राहदानी बनाउन लगाएका थिए । राहदानी बने पश्चात् उनले उक्त महिलाबाट ५० हजार ल...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र स्थायी समिति बैठक बस्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।     बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्...}

पुरा पढ्नुहोस्

भारतीय सेनाले दियो नेपाली सेनालाई एक लाख डोज कोरोना खोप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गरेको छ ।  नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार उक्त खोप आइतबार साँझ नेपाल आइपुगेको छ । खोप नेपाल आइपुगेपनि औपचारिक हस्तान्तरण भने एकदुई दिनमै हुने उनले जानकारी दिए । भारतीय सेनाले भारतको सेरम इन्सिच्युटले...}

पुरा पढ्नुहोस्

सुनसरीका ४ पालिकामा पूर्ण र ३ वटामा आंशिक निषेधाज्ञा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरीका ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रका पालिकामा निषेधाज्ञाको आदेश जारी गरेको हो ।   प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय सीमा जोडिएका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगन्जमा आज...}

पुरा पढ्नुहोस्

अर्काको जग्गा हडप्ने धन्दामा रुपन्देहीका जनप्रतिनिधिकै संलग्नता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तीव्र रूपमा शहरीकरण भइरहेको रूपन्देहीको गाउँ–शहरका खेतबारी मात्र होइन सरकारी र सार्वजनिक जग्गामा समेत अवैध कब्जा र किर्ते किनबेच भइरहेको छ । र यो किर्ते धन्दामा जनप्रतिनिधिकै संलग्नता देखिन्छ ।     अमृता अनमोल | खोज पत्रकारिता केन्द्र     २१ भदौम...}

पुरा पढ्नुहोस्

मोरङ उखुबारी हत्याकाण्ड, थप एकजनाको शव ललितपुरमा भेटियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ उखुबारी हत्याकाण्ड घटनासँग जोडिएको थप एक शव ललितपुरको ठेँचो हाइटमा चारफिट तल गाँडेर माथिबाट प्लाष्टर गरिएको अवस्थामा भेटिएको छ ।      महानगरीय अपराध महाशाखाका एसएसपी वषन्तबहादुर कुँवरले मोरङ हत्याकाण्डसँग जोडिएको थप एउटा शब भेटिएको पुष्टि गरे । उनका अनुसार मोरङ प्रहरीको...}

पुरा पढ्नुहोस्

अनुसन्धानमा बदनियत राखेको आरोपमा एसएसपी ज्ञवालीमाथि अनुसन्धान गरिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अनुसन्धानमा बदनियत राखेकाे आरोपमा महान्यायाधिवक्ताको कार्यालयले एसएसपी श्यामलाल ज्ञवालीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।    त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा महान्यायाधिवक्ताको कार्यालयले...}

पुरा पढ्नुहोस्

भारतीय विदेश सचिवको ३० घण्टे नेपाल बसाइको यस्तो छ तालिका

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला बिहीबार बिहान सवा दश बजे चाटर्ड फ्लाईटमा काठमाडौं अवतरण गर्दैछन् ।  विदेश सचिवको कार्यभार सम्हालेपछि पहिलो पटक नेपालको औपचारिक भ्रमण गरिरहेका श्रृंगलाले नेपालमा करिब ३० घण्टा बिताउने छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनी...}

पुरा पढ्नुहोस्