
भाजपाका नेता डा हर्षवर्धन र भाजपाका राष्ट्रिय सचिव हरीश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेट गरेका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुन आएका नेताद्वयले आज प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । आजदे...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोप लगाउँदै बालुवाटारस्थित ललिता निकास जग्गा प्रकरणका अभियुक्त शोभाकान्त ढकाल, उमाकुमारी ढकाल र सरोज ढकालसहित ५ जनाविरुद्ध २ अर्व ४० करोड रुपैयाँ बराबर राजस्व ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । विभागले काठमाडौंको नागार्जुन नगरपालिका व...}
पुरा पढ्नुहोस्सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । दुवै पक्षबीच आज बिहान वार्ता भएको थियो । सरकार पक्षले वार्ता सकारात्मक रहेको र अर्को चरणमा पुनः वार्ता गर्ने समझदारी भएको जनाएको छ । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)...}
पुरा पढ्नुहोस्भारत भ्रमणमा रहेका युएस इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोन एक्विलिनोले चीनको सैन्य निर्माण दोस्रो विश्वयुद्ध पछि सबैभन्दा ठूलो भएको र यसरी सैन्य शक्ति बिस्तार गर्नुको भित्री कारण थाह नहुँदा यस क्षेत्रमा त्रास फैलिएको बताएका छन् । अब्जर्भर रिसर्च फाउण्डेशन (ओ...}
पुरा पढ्नुहोस्धनुषामा शुक्रबार राति दुई देवरसँग मिलेर श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । हंसपुर नगरपालिका–६ तिलही बस्ने बद्री मण्डलका छोरा २५ वर्षका शम्भु मण्डलको हत्या भएको हो । धनुषा प्रहरीका अनुसार भाइहरु २४ वर्षका सञ्जय भन्ने जय मण्डल, २३ वर्षका अनिल मण्डल र श्रीमती २३ वर्षकी सु...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन् । चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाव सरकारलाई म...}
पुरा पढ्नुहोस्मंगलबार दिउँसो देखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जनाबारे अझै केही पत्ता लागेको छैन् । घाँस काट्न गएका उनीहरु मंगलबार साँझसम्म पनि नफर्किएपछि उनीहरुको खोज तलास सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालयले इन्सपेक्टरको टोली खोजविनम...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले २४ असोजमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे तथ्य के हो बाहिर ल्याउन र दोषीलाई दोष अनुसारको कारबाही गर्न आफू प्रतिबद्ध रहेको दाबी गरेका छन् । गृह मन्त्...}
पुरा पढ्नुहोस्कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै देशभरका २९ जिल्लामा आंशिक र पूर्ण निषेधाज्ञा गरिएको छ । शनिबारबाट थप छ जिल्लामा निषेधाज्ञाको घोषणा भएसँगै उक्त जिल्लामा निषेधाज्ञा लागु भएको हो । त्यसमध्ये १९ जिल्लामा शुक्रबार अघि देखि नै कार्यान्वयनमा रहेको, तीन जिल्लामा शनिब...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विश्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन् । सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए । ‘अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतात...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit