Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।   महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहका घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारको लागि पठाइएको र घटनाबारे अनुसन्धान सुरु भएको पर...}

पुरा पढ्नुहोस्

झापा संघर्षका तीन नेता गणतन्त्रको विरुद्धमा थिए : वामदेव गौतम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको विरुद्धमा तत्कालीन झापा संघर्षका तीन नेता रहेको बताएका छन् । आज गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले यस्तो उल्लेख गरे पनि नाम भने खुलाएका छैनन् ।   ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिको दूत बनेर तालिवानका उपप्रमुख बारादरलाई ‘सीआईए’ प्रमुखले भेटे 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी बाह्य गुप्तचर संस्था (सेन्ट्रल इन्भेष्टिगेसन एजेन्सी–सीआईए) प्रमुखले राष्ट्रपति जो बाइडेनको प्रतिनिधिका रुपमा तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरलाई भेट गरेका छन् । यो भेट  काबुलमा गोप्य रुपमा भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।   अफगानिस्तानबाट अमे...}

पुरा पढ्नुहोस्

अपराध महाशाखाको ‘अप्रेसन हनी’बाट समातिए गुणस्तरहीन मह उत्पादक श्रेष्ठ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन तथा विक्री गर्ने काठमाडौं–२७ ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले नतिजा प्याकेजिङ नामको कम्पनीमार्फत गुणस्तरहीन मह उत्पादन तथा विक्री गर्दै आएको महाशाखाले जनाएको छ ।    महाशाखाका प्रमुख एसएसपी वसन्तबहाद...}

पुरा पढ्नुहोस्

जेल गए रेमण्ड सपका मालिक सञ्जय अधिकारी 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई  पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।    प्रहरीले अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो ।   क...}

पुरा पढ्नुहोस्

रक्सी खाँदाको विवादले यसरी गयो पर्शुरामको ज्यान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झापा मेचीनगर नगरपालिका—९ का ४२ वर्षीय पर्शुराम गौतम गत पुस ३ गते आफ्नै घर अगाडि मृत अवस्थामा फेला परे । सामान्य परिवारका उनको मृत्युको कारण भने स्वाभाविक थिएन । गौतमको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानलाई तीव्र पा¥यो ।   अनुसन्धानका लागि प्रहरीले संघीय ईकाइ प्रहरी कार्यालय ध...}

पुरा पढ्नुहोस्

कञ्चनपुरको सीमावर्ती क्षेत्रमा नेपालीमाथि गोली प्रहार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् ।     दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए ।     उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...}

पुरा पढ्नुहोस्

सेनाको युद्ध अभ्यास : अपरेशन पाथिभरा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत चैत अन्त्यतिर नेपाली सेनाले सिरहाको भिमानमा विशेष अभ्यास आयोजना ग¥यो । यो अन्य नियमित अभ्यासभन्दा फरक थियो । सेनाका चार हजार जना सहभागी यो अभ्यास नयाँ सुरक्षा नीतिअनुसार आयोजना गरिएको थियो ।   सेनाले युद्धको अवस्था आइहाले स्थानीयसँग मिलेर कसरी विदेशीसँग लड्ने भनेर अभ्यास गरेको हो,...}

पुरा पढ्नुहोस्

भारतीय प्रहरीको मोटरसाइकल नेपालगन्जमा बेवारिसे फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँके प्रहरीले भारतबाट भित्रिएको नम्बर नखुलेको बुलेट मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी भारतीय प्रहरीलाई नै बुझाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकल भारतकै एक सईको रहेको खुलेको छ ।    भारतको बहराइज रुपैडिहाबाट उक्त मोटरसाइकल नेपाल भित्रिएको थियो । उक्त मोटरसाइकल हरिद्वारका एक चौ...}

पुरा पढ्नुहोस्

अपडेट: काठमाडौं जिल्ला अदालतबाट फरार लागूऔषध मुद्दाका आरोपी पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतबाट आइतबार फरार भएका लागू औषध मुद्दाका  आरोपी काेटेश्वरबाट पक्राउ परेका छन् ।    महानगरीय प्रहरी वृत्त गौशालाले म्याद थपका लागि अदालतमा पेश गरेका आरोपी आइतबार साँझ अदालतबाट फरार भएको एसएसपी सुदिपराज गिरीले बताए ।    परिसरका प्रवक्ता एस...}

पुरा पढ्नुहोस्