Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

पोखराबाट स्रोत नखुलेको २२ लाखसहित नवलपरासीका कुलदेव कुमाल पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कास्की, पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।    पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाल छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।  &n...}

पुरा पढ्नुहोस्

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   }

पुरा पढ्नुहोस्

क्वाड बैठक : संगठन सशक्त तर सुषुप्त रणनीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आर्थिकदेखि अन्य क्षेत्रमा विश्वकै एक नम्बर बन्ने प्रयासमा रहेको चीनको महत्वाकांक्षालाई रोक्न बनाइएको गठबन्धन ‘क्वाड’ मा सहभागी मुलुकका प्रमुख नेताहरुले संगठनलाई अझै सशक्त बनाउने सहमति गरेका छन् ।    संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिने क्रममा अमेरिकामा पुगेका भारत,...}

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्रसंघ दिवसः यस्तो छ नेपाली सेनाको योगदान, पाँचखालमा विशेष कार्यक्रम 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघ स्थापना दिवस (अक्टोबर २४)  का अवसरमा नेपाली सेनाले आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गर्दैछ । विश्वका राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापना गर्ने उद्देश्यले संयुक्त संयुक्त राष्ट्र...}

पुरा पढ्नुहोस्

घरमै पुगेर न्यानाे बाँड्दै कपिलवस्तु प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले कपिलवस्तुमा बढ्दो शीतलहर र चिसोलाई मध्यनजर गर्दै अतिविपन्न परिवारलाई ४०० थान कम्बल वितरण गरेको छ ।     कपिलवस्तुमा बढिरहेको शीतलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाइमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा ४०० थान कम्बल बोक...}

पुरा पढ्नुहोस्

अपारदर्शी कारोबार र कर छलीले पछ्याइरहने धनाढ्य उपेन्द्र महतो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

व्यवसायी उपेन्द्र महतोको सम्पत्तिमा एनसेलको कमाइको हिस्सा महत्वपूर्ण छ । तर, एनसेल खरीदबिक्रीमा अपारदर्शी कारोबार र कर छलीको प्रश्नले उनलाई पछ्याइरहेको छ ।   दीपक अधिकारी र रुद्र पंगेनी, खोज पत्रकारिता केन्द्र   उपेन्द्र महतो नेपालका धनी व्यापारीमध्ये एक हुन् । उनको सम्पत्...}

पुरा पढ्नुहोस्

भारतीय सीमा क्षेत्रमा धमाधम बीओपी बनाउँदै सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका आफ्नै भवन निर्माण गरिएको छ । झुलाघाट नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)को आफ्नै भवन निर्माण भइसकेको छ ।     यस्तै पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा निर्माण भवन कार्य जारी रहेको र शिवनाथ गाउँपालिकाको कुस्मौत...}

पुरा पढ्नुहोस्

प्रधान सेनापति शर्माद्वारा ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’को निरीक्षण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले शुक्रबार  काभ्रेपलाञ्‍चोक जिल्ला, रोहिणी भञ्‍ज्याङ्गस्थित फायरिङ्ग रेञ्‍जमा नेपाली सेनाद्वारा संचालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’को निरीक्षण गरेका छन् ।    निरीक्षणको क्रममा उनले  ३०० र ५०० मिट...}

पुरा पढ्नुहोस्

जर्नेल जोशी र कर्णेल शर्माको नेतृत्वमा पाकिस्तान र बंगलादेशको भ्रमण गरेर फर्कियो सैन्य टोली 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सैनिक कमाण्ड तथा स्टाफ कलेजका ८७ जना शिक्षार्थी अधिकृतहरुले पाकिस्तान र बंगलादेशको भ्रमण गरेका छन् । यो सैन्य सिकाईको भ्रमणको नेतृत्व उपरथी हिरालाल जोशी र महासेनानी विमलराज शर्माले गरेका थिए ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कलेजमा संचालित सैनिक कमाण्ड तथा स्टाफ ताल...}

पुरा पढ्नुहोस्

जसपाको ठाकुर–महतो पक्ष सरकारमा जाने तयारी, मन्त्री बन्ने लाइनमा यी नेता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने तयारीमा जु्टेको छ । सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेलगत्तै उक्त पक्ष सरकारमा सहभागी हुने छलफलमा जुटेको हो ।   जसपाको ठाकुर–महतो पक्षले सरकारसँग मधेस र थरुहट आन्दोलनको क्रममा लगाइएको म...}

पुरा पढ्नुहोस्