Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

यात्रुसँग ६ गुणासम्म बढी भाडा लिने ३३ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणापछि परिचालन गरेको ठगी विरुद्धको विशेष अपरेसन टोलीले विभिन्न स्थानमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको छ ।   ट्राफिक प्रहरीले बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न ३३ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । ठगी गर्...}

पुरा पढ्नुहोस्

गैंडाको खाग सहित ३ जना पक्राउ   

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ ।    बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्र...}

पुरा पढ्नुहोस्

मोरङको सिटिजन्स बैंक लुटपाट गर्ने ४ जना जेल चलान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाट प्रकरणमा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई आज अदालतले जेल चलानको सजाय सुनाएको छ ।    मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलानको लागि आज सजा...}

पुरा पढ्नुहोस्

रुपन्देहीबाट ८६ लाख बराबरको अवैध सामान बरामद 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देही प्रहरीले  भारतबाट अवैध रुपमा ल्याउँदै गरेको तथा अवैध रुपमा गाेदाममा भण्डारण गरिएकाे ८६ लाख ८ हजार ६ सय रकम बराबरको जुत्ता, चप्पलहरुसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।     जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साढे १२ बजे भारतबाट अवै...}

पुरा पढ्नुहोस्

सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरहामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या भएको छ ।    सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो । बाबुछोरा नै घरमै सुतिरहेको अवस्थामा उनीहरुको हत्या भएको हो ।    प्रहरीका...}

पुरा पढ्नुहोस्

विवादास्पद *कर्णेललाई दोहोराएर अमेरिकाको तालिम 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको सैनिक सचिवालयले एकजना विवादास्पद प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल ) लाई दोहोराएर एकै बिषयको तालिममा संयुक्त राज्य अमेरिका पठाउन छनौट गरेको छ । सन् २०१९ मा सोही तालिममा सहभागी भएका उनलाई फेरि दोहोराएर छनौट गरिएको हो ।    सैनिक सचिव सहायक रथी पदमबहादुर सिंहले ५ माघ...}

पुरा पढ्नुहोस्

पृथ्वी लोकमार्गमा ग्याँस बुलेट रोकिराखेको ट्रकमा ठोक्कियो,  तीनको मृत्यु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं–चितवन जोडने पृथ्वी लोकमार्गमा आइतबार राती दुईवटा भयंकर दुर्घटना भएका छन् । यी घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।    स्थानिय प्रहरीका अनुसार पहिलो दुर्घटना थाक्रे गाउँपालिका–२ कोइरालेस्थित पृथ्वी लोकमार्गमा चि...}

पुरा पढ्नुहोस्

बुटवलमा सुन पसलमा चोरी गरेको आरोपमा तीन जना भारतीय पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुन चोरीको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत वैशाख १३ मा बुटवल उपमहानगरपालिका–१३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।   पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ व...}

पुरा पढ्नुहोस्

धादिङमा कांग्रेसको टिकट सिफारिसमा विवाद हुँदा पालिका अध्यक्षमाथि आक्रमण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धादिङको खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ ।   नेपाली कांग्रेस वडाध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो । कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको स...}

पुरा पढ्नुहोस्

नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास सकियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतबीच गण तहमा आयोजना हुँदै आएको सबैभन्दा उच्चस्तरको तथा कठिन संयुक्त सैन्य अभ्यास सूर्य किरणको १५ औं श्रृ‌खलाको शनिबार समापन गरिएको छ ।      भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलाको समापन समारोहमा नेपालका तर्फबाट मध्य कमाण्डका उपरथी...}

पुरा पढ्नुहोस्