Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   }

पुरा पढ्नुहोस्

प्रधान सेनापतिद्वारा सुदूर, मध्य र उत्तरपश्चिम पृतनाको निरीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका  प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार सुदूरपश्‍चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका छन् ।   निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी थापाबाट सुदूर पश्‍चिम पृतना अन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, ने...}

पुरा पढ्नुहोस्

युएन प्रहरीका सल्लाहकार र महासेनानी खड्काबीच भेट, नेपालको योगदान बढाउने बिषयमा छलफल 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघस्थित नेपाल नियोगका सल्लाहकार महासेनानी जगदीश खड्का र संयुक्त राष्ट्र संघ प्रहरीका सल्लाहकार लुइस कारिल्होबीच भेटवार्ता भएको छ ।      संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा भएको भेटवार्तामा संयुक्त राष्ट्र संघको शान्ति मिशनमा सहभागी भइरहेका नेपाली सेना,...}

पुरा पढ्नुहोस्

चार सुरक्षा निकाय र ६ देशका ६९ सैन्य अधिकारीहरुले लिए सशस्त्र प्रहरी ‘अपरेशन’ को तालिम   

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्ष गरिरहेका चारै सुुरक्षा निकाय र ५ देशका विदेशी सुरक्षा अधिकारीहरुले  सशस्त्र प्रहरी बल नेपालले गर्ने काम र उसको कार्य शैलीका बिषयमा  प्रशिक्षण लिएका छन् ।    सशस्त्र मुख्यालय हल्चोकमा बुधबार भएको प्रशिक्षणमा उनीहरुलाई स्थल, जल र हवाई उद्दा...}

पुरा पढ्नुहोस्

३३ वर्षदेखि फरार ज्यान मुद्दाका प्रतिवादी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

फैसला कार्यान्वयनको सिलसिलमा जिल्ला प्रहरी कार्यालय बाराले ३३ वर्षपछि ज्यान मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।    सर्वोच्च अदालतले २०४५ पुषमा ९ महिना कैदको आदेश सुनाएका बारा प्रसौनीकी जग साह तेली प्रहार थिए ।    उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा एसएसपी बढुवा विषयमा गृहको केटाकेटी पारा !

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले सोमबार राति एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बल, नेपालमा एसएसपी बढुवाका लागि आवेदन माग गर्यो । सशस्त्र प्रहरीको साधारण उपसमूह अन्तर्गत रिक्त रहेका केही पदमा बढुवा प्रयोजनका लागि आवश्यक कागजपत्र तीन दिनभित्र बुझाउन सूचनामा भनिएको थियो ।    बढुवा समितिका तर्फबाट सदस्य...}

पुरा पढ्नुहोस्

सशस्त्रमा ४ हजार दरबन्दी थप्ने प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बलमा करिब चार हजार दरबन्दी थप्ने गृहकार्य सुरु गरेको छ ।    बजेट बक्तव्यमा आगामी आर्थिक वर्षमा भारत र चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम घोषणा भएपछि गृहले दरबन्दी थप गर्ने तयारी सुरु गरेको हो ।    गृह मन्त्र...}

पुरा पढ्नुहोस्

सोलुखुम्बुमा मतदानबारे झडपमा घाइते भएका माओवादी कार्यकर्ताको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सोलुखुम्बुमा मतदानबारे झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–३ का ३५ वर्षीय सुदीप राई छन् ।    शुक्रबार सोताङ–३ स्थित सोताङ आवि खहरे मतदान केन्द्रमा त्यही स्थानकी ५५ वर्षीया सञ्चमाया राईलाई मतदान गराउन उनका भतिजाले लगेका थिए । ९ महिनादेख...}

पुरा पढ्नुहोस्

मापासे गरेर कार्यालय चलाउने रुकुम पश्चिमका मालपोत प्रमुख पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले मादक पदार्थ सेवन (मापासे) गरेर कार्यालयमा आएर सार्वजनिक सेवा प्रवाहमा लापरवाही गरेको आरोपमा  मालपोत कार्यालय रुकुम पश्चिमका प्रमुख गोरखबहादुर खड्कालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले निमित्त प्रमुख खड्क...}

पुरा पढ्नुहोस्

प्रहरी हिरासतको ग्रिल काटेर लहानबाट थुनुवा फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् ।   लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् ।            &n...}

पुरा पढ्नुहोस्