
सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् । नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर उताबाट फर्किँदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्सलगायतका प्...}
पुरा पढ्नुहोस्अतिरिक्त आम्दानीका लागि ड्युटी सकिएपछि निजी टिपर चलाउने एक सैनिक जवान दुर्घटनाका कारण थुनामा जानुपरेको छ । ती सैनिक जवानले चलाएको टिपरले ठक्कर दिँदा काठमाडौंमा आइतबार राति एक पैदलयात्रुको मृत्यु भएपछि प्रहरी हिरासतमा पुगेका हुन् । काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा बा.२ ख ५१४५...}
पुरा पढ्नुहोस्प्रहरी सेवाबाट केही समयअघि अवकाश भएका नायब निरीक्षक (सई) रामचन्द्र राई (आरसी) को प्रहरी ज्याकेटमा ५० राउण्ड गोली बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान तर्फ जाँच गर्दा दर्ज्यानी चिन्ह सहित आरसी राई लेखेको प्रहरी ज्याकेटको खल्तीमा सर्ट मेशीन गन (एसएमजी) र...}
पुरा पढ्नुहोस्नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश...}
पुरा पढ्नुहोस्अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहितको टोली नेपाल भ्रमणमा आउने भएको छ । डेमोक््रयाटिक पार्टीका सांसदहरूको उक्त टोली शुक्रबार आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको हो । सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, ए...}
पुरा पढ्नुहोस्बाघको आक्रमणबाट बर्दियामा एक जना घाइते भएका छन् । बुधबार साँझ बर्दियाको मधुबन नगरपालिका वडा नं. १ स्थित औराही सामुदायिक वनमा सोही ठाउँ बस्ने ७४ वर्षीय लाल बहादुर थारुलाई बाख्रा चराई रहेको अबस्थामा पाटे बाघले आक्रमण गरेको थियो । आक्रमणमा परि थारुको अनुहार चिथोरिनुका साथै...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले २४ असोजमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे तथ्य के हो बाहिर ल्याउन र दोषीलाई दोष अनुसारको कारबाही गर्न आफू प्रतिबद्ध रहेको दाबी गरेका छन् । गृह मन्त्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्रिप्टो करेन्सी कारोबार तथा भर्चुअल नेटवर्किङमा संलग्न हुनेहरुको सूचना दिन आग्रह गरेको छ । ब्युरोले आइतबार सूचना जारी गर्दै हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन र भएकाहरूबारे सूचना भए उपलब्ध गराउन अनुरोध...}
पुरा पढ्नुहोस्योजनाबद्ध तरिकाले व्यापारीलाई पटकपटक फोन तथा प्रत्यक्ष भेटेर डर, धम्की तथा त्रास देखाई ७ करोड माग गरेको आरोपमा पत्रकारसहित सातजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बिहीबार सुजन आचार्य, टेक विक, धर्मराज थापा, उमेश भण्डारी बसन्ता खनाल, सुरज शर्मा र श्रव...}
पुरा पढ्नुहोस्चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु. २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई रु. ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु. २९ लाख गुमाउनुपरेको हो ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit