
के तपाईं राति तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा होसियार हुनुहोला । किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ सुरु गरेको छ...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपाल सरकारको उपप्रधानमन्त्रीले देश बिखण्डनमा लैजाने र संविधानको मर्म बिपरित सार्वजनिक रुपमा आन्दोलन गर्छु भन्नु दुखद भएको टिप्पणी गरेका छन् । उनले शनिबार अपरान्ह आफ्नो आधिकारीक सामाजिक सञ्जालमा लेखेका छन् ‘न...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मा स्वतन्त्र सांसद रहेका राजीव गुरुङलाई दिएका छन् । उनी दीपक मनाङेको नामले परिचित छन् । सामाजिक विकास मन्त्रालयबाट फुटाएर मनाङेलाई उक्त मन्त्रालय दिइएको स्रोत...}
पुरा पढ्नुहोस्हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाको श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सोमबारदेखि सुरु भएको कोर्समा यसपटक नेपाली सेनाका तीन महिला अधिकृतसहित ८० जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी तीन र नौ देशका एक–एक जना गरी नौ जना सहित ९२ जना सहभागी भएका छन् । बलाधिकृत रथी बालकृष्ण कार्कीले...}
पुरा पढ्नुहोस्नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र स्विट्जरल्याण्डका राजदूतबीच आज शिष्टाचार भेटघाट भएको छ । प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वान क्यापेलरबीच आज प्रधानसेनापतिको कार्यालय जङ्गी अड्डामा भेटघाट भएको हो । भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्पारिक सम्बन्ध...}
पुरा पढ्नुहोस्बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित पसाहा खोलामा नदीजन्य सामग्री उत्खननमा विवाद देखिएको छ । ठेक्का पाएको कम्पनीले मापदण्डविपरीत खोलामा उत्खनन गरेको भन्दै विवाद सुरु भएको हो । उपमहानगरको वडा नं. १ अध्यक्ष हीराबहादुर गुरुङले स्थानीयमार्फत वडामा गुनासो आएपछि एक साताअघि वडासदस्यलगाय...}
पुरा पढ्नुहोस्प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आ–आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई विभिन्न मुलुकका नेताहरूले जोडतोडका साथ उठाउने गर्दछन् । प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन् । यहाँ एसोसिएटेड प...}
पुरा पढ्नुहोस्नेपालले स्वदेशी एटीएम कार्ड ‘नेपाल पेमेन्ट कार्ड’ जारी गर्ने तयारी गरेको छ । विदेशी अन्तर्राष्ट्रिय पेमेन्ट कार्डबाट वार्षिक करोडौं रुपैयाँ विदेशिने भएकाले राष्ट्र बैंकले नेपाली कार्ड ल्याउने तयारी गरेको हो । हाल नेपालमा बैंक तथा वित्तीय संस्थाले विदेशी नेटवर्क सञ्चालक कम्पन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit