
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन प्रमुख डीआईजी (हाल एआईजी) सहकुलबहादुर थापाको पालामा निकट व्यक्तिले भनेकै भरमा त्यसका विविध पाटोको अध्ययन नै नगरी खरिद गरिएको सीम लोकेटर (मोबाइल सर्विलेन्स डिभाइस) ठेकेदार कम्पनीले सञ्चालनमा ल्याउन नसकेपछि ठेक्का रद्द भएको छ । &...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो पेशाप्रति सबै प्रहरी कर्मचारीहरु गौरवान्वित हुन आवश्यक रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको सोमबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् । न...}
पुरा पढ्नुहोस्शुक्रबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ जनाको नयाँ मन्त्रीमण्डललाई सपथग्रहण गराउँदै गर्दा देशमा कोरोना संक्रमणबाट २०३ जनाले ज्यान गुमाएको समाचार सामानान्तर रुपमा आएको थियो । पुर्न नियुक्ति पाएपछि धेरै नेता, आफन्त, आसेपासे हर्षउल्लास गरिरहँदा थुप्रै नेपालीहरु उपचार...}
पुरा पढ्नुहोस्चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु. २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई रु. ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु. २९ लाख गुमाउनुपरेको हो ।...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौं महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त...}
पुरा पढ्नुहोस्प्रहरीले ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले चितवन प्रहरीको सहयोगमा श्रेष्ठलाई पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले सहकारीका निक्षेपकर्ताहरुको जाहेरीपछि श्रेष...}
पुरा पढ्नुहोस्सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् ब...}
पुरा पढ्नुहोस्भारतको तमिलनाडुमा सेनाको हेलिकोप्टर दुर्घटनामा पर्नेहरुको नाम सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त हेलिकोप्टरमा भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै उनकी पत्नीसहित १४ जना सवार थिए । दुर्घटनामा चार जनाको शव बरामद भएको छ । ७ जना घाइते भएका छन् । ...}
पुरा पढ्नुहोस्तत्कालीन केपी शर्मा ओली सरकारको पालामा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ पदाधिकारीसम्बन्धी रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । कायममुकायमा प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवड...}
पुरा पढ्नुहोस्कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला सुरु गरेका छन् । दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit