
कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला सुरु गरेका छन् । दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग...}
पुरा पढ्नुहोस्प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिएका छन् । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले...}
पुरा पढ्नुहोस्कतारका एक वरिष्ठ सरकारी अधिकारीले एक भारतीय प्रतिनिधिमण्डलले तालिवानका नेताहरुलाई कतारमा भेटेको जनाएका छन् । एक वेबनारको क्रममा सोमबार कतारी सरकारी अधिकारी विन माजिद अल कहतानीले यस्तो खुलासा गरेको भारतीय सञ्चारमाध्यम द वायरले उल्लेख गरेको छ । उनी आतंकवाद र संघर्ष समाधानको मध्यस्थत...}
पुरा पढ्नुहोस्नेपाली सेनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र रक्षा सचिव किरणराज शर्मालगायत रक्षा तथा अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरुलाई आफ्नो भिजन २०३० र बंकर टु ब्यारेक अभियान सम्बन्धी जानकारी गराउनुका साथै स्थलगत भ्रमण गराएको छ । प्रधानसेनापति प्रभुराम श...}
पुरा पढ्नुहोस्रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ । रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ । यस्ता छन् पछिल्लो घट...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समुहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै...}
पुरा पढ्नुहोस्आज बस्ने भनिएको प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ । सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो । आजको बैठकमा प्रदेशको नामाकरण विषयमा छलफलको कार्यसूची थियो । तर बैठक स्थगित भएपछि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया लम्बिने भएको छ...}
पुरा पढ्नुहोस्कपिलवस्तुको वाणगंगा नगरपालिका १० सोनपुर बस्ने एक महिलाको हत्याको आरोपमा १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका १० सोनपुर बस्ने ४० को शम्भु लोनिया रहेका छन् । प्रहरीले उनलाई फागुन ५ गते पक्राउ गरेको थियो । प्रहरीका अनुसार कपिलवस्तु वा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् । महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि...}
पुरा पढ्नुहोस्केही दिनअघि मात्र प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिनुपर्ने थियो । तर, त्यसका लागि एक महिनाका लागि समय भएकाले त्यति हतार गर्नुपर्ने थिएन । प्रधानमन्त्री देउवा आफै पनि मन्त्रिपरिषद विस्तार लगायतका काम सकिएपछि मात्र विश्वा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit