
टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप हस्तान्तरण गरेको छ । भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टला...}
पुरा पढ्नुहोस्प्रहरीले मादक पदार्थ सेवन (मापासे) गरेर कार्यालयमा आएर सार्वजनिक सेवा प्रवाहमा लापरवाही गरेको आरोपमा मालपोत कार्यालय रुकुम पश्चिमका प्रमुख गोरखबहादुर खड्कालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले निमित्त प्रमुख खड्क...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको संकट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् । मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग ग...}
पुरा पढ्नुहोस्नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृत्यु भएको हो । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए ।&nbs...}
पुरा पढ्नुहोस्सडकमा आन्दोलन, सदनमा चर्को बहस र सत्ता पक्षबाट असहयोगका कारण विवादमा परेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोग संसदबाट पारित गरेर प्रधानमन्त्री शेरबहादुर देउवामार्फत देशले एउटा ‘दंगल’ जितेको छ । एमसीसीबारे विवाद लम्बिनु नेपालका लागि कुनै पनि दृ...}
पुरा पढ्नुहोस्गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर ऋण निकालेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कुमारी बैंकका उच्च अधिकारीलाई पनि अनुसन्धानमा तानेको छ । सीआईबी स्रोतका अनुसार बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई सोधपुछ गरिएको हो । स...}
पुरा पढ्नुहोस्नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौंधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताएकी छन् । उनले आफ्नो पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरुको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निर...}
पुरा पढ्नुहोस्चिनियाँ टोलीले काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं. २ धेद्रे–लेनडाँडा सुरुङमार्गको डिजाइनको काम सुरु गरेको छ । दोस्रो प्याकेज ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोलीसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा पनि फिल्डमा...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सुनसरी र कैलालीमा प्रहरी हिरासत तथा पर्वतमा कारागारमा बन्दीको मृत्यु प्रकरणको अनुसन्धानका लागि सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएको छ । मन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको छानबिन समितिले २४ असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit