
प्रहरी प्रधान कार्यालयले फागुनदेखि आफ्नो इकाईको सम्पर्कमा नआएपछि एकजना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सर्ई), एकजना सई र अन्य नौजना जवानलाई एकसाता भित्र मातहतको कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना निकालेको छ । प्रहरी प्रधान कार्यालय कानून शाखाले विपत् व्यवस्थापन महाशाखामा दरबन्दी भए...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरूलाई मुख्यालयमा बोलाएर शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम गरेका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारबाही गर्न माग गरेको छ । कांग्रेस संसदीय दलले आज निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो । उजुरीमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत मौन...}
पुरा पढ्नुहोस्काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले संसद् विघटन गर्ने सरकारको सिफारिस असंवैधानिक भएको र राष्ट्रपतिले यसलाई अस्वीकार गर्नुपर्ने बताएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने सरकारको गैरलोकतान्त्रिक कदमको घोर भत्र्सना गर्ने बताए । ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सोमबार बसेको मन्त्रिपरिषदका २३ निर्णय सार्वजनिक गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रिपरिषदका उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् । यस्ता छन् सरकारका २३ निर्णय १. प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले सम्पादन गर्नुपर...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने कानुन व्यवसायीहरुको माग सर्वोच्च अदालतले अस्वीकार गरेको हो । ‘प्रस्तुत रिट निवेदन संवैधानिक इजलासको क्षेत्राधिकार भित्रको नभएकोले बृहत् पूर्ण इजलास...}
पुरा पढ्नुहोस्टेक्सासमा एकजना नेपालीलाई गोली हानेर हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराका रमेश थापालाई गोली हानेर हत्या गर्ने २२ बर्षका फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिलाई हत्या र खतरनाक हतियारबाट आक्रमण गरेको अ...}
पुरा पढ्नुहोस्नेपाल, भारत र बंगलादेशबीच मोटर भेहिकल सम्झौता (एमभीए) कार्यान्वयन गर्ने समझदारी भएको छ । यो सम्झौता कार्यान्वयन भएमा सदस्य राष्ट्रबीच सहजै व्यापार तथा यात्रु आवतजावत गर्न सकिनेछ । यसबारे भारतमा दुई दिनसम्म तीन देशका प्रतिनिधिबीच छलफल चलेको थियो । बंगलादेश, भुटान, भारत र नेपाल सदस्य राष्...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलले बुधबार गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit