
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको तर्फबाट कोभिड–१९ महामारीविरुद्धको अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ एक करोड नेपाली रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाइने भएको छ । १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण र सामाग्...}
पुरा पढ्नुहोस्पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्न पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणको क्रममा...}
पुरा पढ्नुहोस्निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । प्रेस संगठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । ‘एकता ह...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्ष माधवकुमार नेपालले ‘निरंकुश प्रवृत्तिका ओली समूह’को आयु सकिएको बताएका छन् । संविधानमाथि कुठाराघात गरेर सरकारले संसद विघटन गरेको भन्दै अब ओली सरकार धेरै दिन नटिक्ने बताएका हुन् । ‘केपी ओलीलाई पार्टी बैठकसँग मतलब छैन, अनुशासनसँग मतलब छैन, उहाँ स्वेच्छाचा...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्यामप्रसाद भण्डारी नियुक्त भएका छन् । आयोगको कार्यालय टंगालमा कार्यरत रहेका सहसचिव भण्डारीलाई मंगलबारदेखि प्रवक्ताको जिम्मेबारी दिइएको हो । आयोगका सम्बन्धमा आवश्यक जानकारी र सूचनाका लागि सहसचिव भण्डारीलाई ९७...}
पुरा पढ्नुहोस्युरोपेली संघकी अध्यक्ष उर्सुला भोनडर लेयनले युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई ईयूको सदस्यता प्रक्रिया सुरु गर्न आधिकारिक प्रश्नावली बुझाएकी छन् । प्रश्नावली एउटा औपचारिक प्रक्रिया हो, जसको माध्यमबाट युक्रेनलाई ईयूमा सामेल गर्न सहयोग गर्छ । लेयनले युक्रेनलाई प्राथमिकतामा...}
पुरा पढ्नुहोस्शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विस्फोटक पदार्थ युरेनियमसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गर्यो । बिहीबार काठमाडौंबाट पक्राउ परेका उनीहरुको साथबाट साढे २ किलो युरेनियम बरामद गरिएको थियो । सम्भवतः नेपालमा युरेनियम बरामद भएको पहिलो घटना हो । प्रहरीका अनुसा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit