Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

यस्तो हुनेछ एमाले महाधिवेशन मञ्च

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुआत भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ ।   एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्शाङ्कन गरिएको छ । एक सय अतिथि रहने गरि आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ । &nbs...}

पुरा पढ्नुहोस्

देशभरबाट म्यादी प्रहरीको बिदाइ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाइ गर्न थालिएको छ ।   सरकारले ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि गरेको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना भएका थिए ।    तीमध्ये ४ जनाको मृत्यु भएको थियो भने, ४९ जना बर्खास्त...}

पुरा पढ्नुहोस्

दाहाल–नेपाल समूहले फागुन ६ मा मानव सांग्लोले टुँडिखेल घेर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले चौंथो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहको केन्द्रीय संघर्ष समितिले आन्दोलनबारे जानकारी दिएको हो ।   आन्दोलनको तालिका अनुसार प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा ६ फागुनमा मानव सांग्लोले टुँडिखेल घेर्ने उक्त समूह...}

पुरा पढ्नुहोस्

राजस्व छली गर्ने मोहन ट्रेडका रामकिशोरसहित २८ जनाविरुद्ध १ अर्ब ३२ बिगो माग्दै मुद्दा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

     राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।            विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ...}

पुरा पढ्नुहोस्

पूर्वएसपी नेपालीलाई नेपाल प्रहरीको लाइफ टाइम अचिभमेन्ट अवार्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले पूर्व प्रहरी उपरीक्षक (एसपी) जयविष्णु नेपालीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको ६६ औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेका हुन् ।    नेपाली राष्ट्रिय प्र...}

पुरा पढ्नुहोस्

सगरमाथा आरोहणका क्रममा स्वीस र अमेरिकी नागरिकको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सगरमाथा आरोहणका क्रममा अमेरिका र स्वीजरल्यान्डका दुई आरोहीको मृत्यु भएको छ । यस सिजनको आरोहणको यो पहिलो मृत्युको घटना हो ।   सेभेन समिट ट्रेकका मिङ्मा शेर्पाका अनुसार बुधबार ती दुई आरोहीको ज्यान गएको हो । मृत्यु हुनेमा स्वीस आरोही ४० वर्षीय अब्दुल वारेख, अमेरिकाका ५५ वर्षीय पुवी लिउ छन् ।...}

पुरा पढ्नुहोस्

यसरी अन्तिम निशान छाप लगाए सशस्त्र प्रहरीका आईजीपी खनालले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल आइतबारदेखि अनिवार्य अवकाशमा जाँदै छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण उनी अवकाशमा जान लागेका हुन् ।    अवकाशमा जानुअघि शनिबार उनले चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेडक्वार्टर (विशेष कार्यदल) बगलामुखी हल्चो...}

पुरा पढ्नुहोस्

‘फिनसेन फाइल्स’ को नेपाल नाता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधार...}

पुरा पढ्नुहोस्

ढुंगाना बनिन् राष्ट्र बैंकको उच्च पदमा पुग्ने पहिलो महिला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।    सरकारको उक्त निर्णयसँगै ढुंग...}

पुरा पढ्नुहोस्

उच्च अदालतका ८७ न्यायाधीशको सरुवा, सैनिक विशेष अदालतको अध्यक्षमा महेशप्रसाद पुडासैनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

न्याय परिषदले  उच्च अदालतका ८७ जना न्यायाधीश सरुवाका लागि सिफारिस गरेकाे छ। यस्तै सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय  समेत भएकाे छ ।  न्याय परिषदको बुधबार बसेको  बैठकले उच्च अदालतका  न...}

पुरा पढ्नुहोस्