
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको नागढुङगाको टोली मंगलबार बिहान चेकजाँचमा थियो । उनीहरु भन्दा केही टाढा बसेर लागू औषध नियन्त्रण ब्यूरोबाट सादा पोशाकमा खटिएका अधिकारी काटमाठौं भित्रने सवारी साधन नियालिरहेका थिए । यहीक्रममा बिएबि ५७१० नम्बरको कार पनि चेकजाँच भइरहेको ठाँउमा रोकि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो । }
पुरा पढ्नुहोस्रसुवा जिल्ला अदालतले वन्यजन्तुका कुख्यात अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिवाना तोकेको छ । न्यायाधीश राजेन्द्र नेपालको इजलासले बुधबार सजाय निर्धारण गरेको श्रेस्तेदार मुना अधिकारीले जानकारी दिइन् । कुन्जोकको मुद्दामा ८ वैशाख न्यायाधीशमा नेपालको इजलास...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल—नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाउने तयारी गरेको छ । त्यसका लागि पहिलो चरणमा उक्त पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको वि...}
पुरा पढ्नुहोस्रौतहटको देबाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । वडा कार्यालयको भवन निर्माणको अन्तिम भुक्तानी दिने क्रममा घूस मागेको आरोपमा उनी पक्राउ परेका हुन् । अख्तियारको केन्द्रीय टोलीले मेयर पटेल र तीन जना क...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त भएकोमा बधाई दिएका छन् । नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई बिहीबार बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश...}
पुरा पढ्नुहोस्दाङमा स्कूल बस दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया स...}
पुरा पढ्नुहोस्काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार एक जना घाइते भएका छन् । आज बिहान थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा.२ख ७३२७ नम्बरको मिनि टिप्परले विपरीत दिशातर्फबाट आएको बा.२४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको होे । दुर...}
पुरा पढ्नुहोस्नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन् । अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका हुन् । उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय नि...}
पुरा पढ्नुहोस्हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकमा ना.७ ख ९१४० नम्बरको बस र ना.५ ख ४१४६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा ट्रक तथा बस चालक र बसमा सवार समेत गरी १८ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि चुरेहिल अस्पताल र हेटौडास्थित...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit