
नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ । &lsq...}
पुरा पढ्नुहोस्बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम...}
पुरा पढ्नुहोस्धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ अङ्कले उकालो लागेर दुई हजार ५४४.९४ मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ४९२.५३ मा पुगेको...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले मन्त्री बोहरालाई आज बर्खास्त गरिएको जानकारी दिए । मुख्यमन्त्री नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष हुन् भने बोहरा नेक...}
पुरा पढ्नुहोस्चौधरी ग्रूपले सिजी नेटमार्फत काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । हाललाई सीजीले १२० एमबीपीएसको प्याकेज सार्वजनिक गरेको हो । यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध हुन सीजीले जनाएको छ, जसको एक महिनाको शुल्क भ्याटबाहेक ९९९ रुपैयाँ रहेको छ । मंगलबारदेखि सुर...}
पुरा पढ्नुहोस्वन तथा वातावरण मन्त्रालयले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए- नेपाल) द्वारा अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशनबाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको छ। नेपाल स...}
पुरा पढ्नुहोस्कोरोना महामारीका कारण स्थगित भएको नेपाल प्रहरीको परीक्षा सुरु हुने भएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदहरुको विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको लिखित परीक्षा सञ्चालन हुने जनाएको हो । यस्तै, उपसम...}
पुरा पढ्नुहोस्भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने दाबी गरेकी छन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौत...}
पुरा पढ्नुहोस्नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्ण...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit