
आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको ठूलो हवाई सञ्जाल भएको प्रतिस्पर्धी वायुसेवा कम्पनी यती एयरलाइन्सले जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने रणनीतिका साथ अघि बढेको छ । सन् १९९८ सेप्टेम्बर २१ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । २४ वर्ष प्रवेशसँगै यतीले जेट...}
पुरा पढ्नुहोस्अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा संयुक्त अरब इमिरेट्स (युएई) को लामो इतिहास छैन । तर पछिल्लो समयमा जे जति प्रगति हासिल गरेको छ त्यसले अन्तरिक्ष अनुसन्धानको ‘शक्ति राष्ट्र’ बन्ने दौडमा महत्वपूर्ण स्थानमा भने पु¥याएको छ । सात वर्षअघि मात्रै युएईमा अन्तरिक्ष एजेन्सी स्...}
पुरा पढ्नुहोस्राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ...}
पुरा पढ्नुहोस्बाढीपहिरोका कारण क्षति पुगेका मनाङका चार विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिरोले क्षति पुगेका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मर्स्याङदी नदीमा आएको बाढीले क्षति पुगेका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास त...}
पुरा पढ्नुहोस्केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयदेखि प्रतीक्षा गरिएको भारतको भ्रमण गरे । गत वर्षको जुलाईमा प्रधानमन्त्री बनेपछि पहिलोपटक देउवा भारत भ्रमणमा गएका हुन् । यो भ्रमणमा खासै ठूलो उपलब्धि नभए पनि दुई मुलुकका बीच विवादित विषयमा स्पष्टरुपमा आफ्नो धारणा राखे । पाँचौंपटक...}
पुरा पढ्नुहोस्पछिल्लो ३ दिनमा हवाईमार्ग हुँदै विदेशिने र विदेशबाट आउने यात्रुको संख्या ह्वात्तै बढेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो । ...}
पुरा पढ्नुहोस्तीन साताअघि बक्यौता नतिर्ने ९ एयरलाइन्स कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले केही कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । सूचना जारी गरेपछि पनि सम्पर्कमा नआएका एयरलाइन्स कम्पनीलाई कालोसूचीमा राख्न लागिएको क्यानले जनाएको छ । क्यानले गत १२...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा हाल ४ एआईजी पद खाली छ । हालै मात्र चार एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्तको अवकाश र धीरजप्रताप सिंहको आईजीपीमा बढुवापछि उक्त पद खाली भएको हो । ५ पद खाली भए पनि केही दिनअघि मात्र बढुवा समितिले एकल रुपमा वसन्त लामालाई एआई...}
पुरा पढ्नुहोस्कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापालाई आज बिहान खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ भएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।  ...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । कार्यालयअन्तर्गत सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको उजुरीपछि छापा मारिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले उक्त कार्यक्रमअन्तर्गत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit