
अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक बोलाइएको हो । ‘बेलायत, अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिको ले सुरक्षा परिषद्को बैठक बोलाएको छ। र...}
पुरा पढ्नुहोस्सुनसरी धरान उपमहानगरपालिका ४ स्थित जंगलमा जेब्रा झोलामा शव प्याक गरी फालेकोे घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र मोरङ बिराटनगर महानगरपालिका ४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्ड...}
पुरा पढ्नुहोस्लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनले प्रमाणपत्रसहित सम्मान गरेको छ । नेपाली शान्ति सैनिकले सन् २०१९ बाट युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) मिसनमावातावरणीय तथा पर्यावरणीय क्षेत्रमा पुर्याएको योगदान तथा उत्कृष्ट कार्यलाई आधार मानी प्रत्ये...}
पुरा पढ्नुहोस्सुर्खेतको बराहताल गाउपालिकाका एक जनालाई बाघले पन्जा हानेर घाइते बनाएको छ । उक्त गाउँपालिकाको हातिसार जंगलमा ४० वर्षीय पलबहादुर बडुवाललाई बुधबार साँझ बाघले पन्जा हान्दै घाइते बनाएको हो । स्थानीय हात्तीसार जंगलमा गाईगोरुलाई पानी खुवाउन जानेक्रममा बडुवाल बाघलाई देख...}
पुरा पढ्नुहोस्नेपाली सेनाको ‘केन्द्रीय तहको प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक बैठक– २०७८’ सम्पन्न भएको छ । ९ फागुनदेखि सुरु भएको दुई दिने बैठकको मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका हुन् । सो अवसरमा प्रधानसेनापति शर्माले समन्वयात्मक बैठक नेपाली सेनाको एक...}
पुरा पढ्नुहोस्सरकारले २ हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका छन्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् । सदरमुकाम कुश्माबजारमा सोमबार बिहान आयोजित कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताएका ह...}
पुरा पढ्नुहोस्स्कटल्याण्डको ग्लास्गोमा आयोजित कोप २६ विश्व सम्मेलनमा खतरनाक जलवायु परिवर्तनलाई रोक्ने उद्देश्यका साथ सम्पूर्ण राष्ट्रहरुले एउटै सहमति जनाएका छन् । हरित गृह ग्यासहरुका उत्सर्जनमा सबैभन्दा नराम्रो इन्धनको स्रोतरुपमा कोइलालाई लिइने गरिएको छ । यस सम्मेलनले यसको प्रयोग कम गर्ने विषयमा सहमति...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit