
सार्वजनिक जग्गासहित व्यक्तिको जग्गा कीर्ते गरी बिक्री गर्न पाँच करोड २० लाख रुपैयाँ बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई कमल विनायकबाट र भक्तपुर नपा–८ बस्ने ईश्व...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सैनिकहरूको सीप सिकाउने भएको छ । सेनाले कृषि विषयमा स्नातक स्तरको (ब्याचलर इन एग्रिकल्चर साइन्स) तालिम दिने भएको हो । आगामी दिनमा आफ्नै कृषि फार्म सञ्चालन गर्ने योजना बनाएको सेनाले व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत स्नातक तहको तालिम दिने योजना बनाएको...}
पुरा पढ्नुहोस्प्रहरीले लागूऔषध तस्करीको आरोपमा मात्र वर्षेनि ५ हजारको हाराहारीमा व्यक्तिलाई पक्राउ गर्ने गरेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार उनीहरुलाई गाँजा, चरेस र अफिम कारोबार गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले वर्षेनि गाँजा मात्र करिब ६ हजार किलोसम्म बरामद गर्ने गरेक...}
पुरा पढ्नुहोस्तिहारमा विभिन्न जीवजनावरको पूजाआजा गर्ने चलनअनुसार आज पहिलो दिन काग र कुकुर तिहार मनाइँदै छ । कुकुरलाई मानिसको नजिकको साथी मानिन्छ । यही कुकुरले नेपालको सुरक्षा निकायलाई पनि सहयोग पुर्याउँदै आएको छ । नेपाली सेना र नेपाल प्रहरीले अनुसन्धान तथा सुरक्षा लगायत प्रयोजनका लागि तालिमप्राप्त कु...}
पुरा पढ्नुहोस्प्रहरी मुख्यालयले परीक्षा हुनुअगाडि नै प्रश्नपत्र बाहिरिएपछि रद्द गरेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत युनाइटेड नेसन्स पुलिस (अनपोल) को ‘प्रि–स्याट’ (प्रारम्भिक छनोट) परीक्षा एकै चरणमा गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयमार्फ...}
पुरा पढ्नुहोस्सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न अटोको पार्टसमा लाग्ने अन्तःशुल्कको छुट शतप्रतिशतले बढाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटको प्रतिस्थापन विधेयकले उक्त व्यवस्था गरेको छ । नेपालमा एसेम्बल भएका गाडी र मोटरसाइकलले २५ प्रतिशतसम्म अन्तःशुल्कमा छुट पाउँदै आ...}
पुरा पढ्नुहोस्राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ । काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बनेपछि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको छैन । आगामी दुई वर्षभित्रै सो खण्डको सबै सडक कालोपत्र सक्ने लक्ष्य र...}
पुरा पढ्नुहोस्सुर्खेतको बराहताल गाउपालिकाका एक जनालाई बाघले पन्जा हानेर घाइते बनाएको छ । उक्त गाउँपालिकाको हातिसार जंगलमा ४० वर्षीय पलबहादुर बडुवाललाई बुधबार साँझ बाघले पन्जा हान्दै घाइते बनाएको हो । स्थानीय हात्तीसार जंगलमा गाईगोरुलाई पानी खुवाउन जानेक्रममा बडुवाल बाघलाई देख...}
पुरा पढ्नुहोस्नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका&nda...}
पुरा पढ्नुहोस्झापाको मेचिनगर नगरपालिका–१३ चारआली बजारबाट प्रहरीले बुधबार लागूऔषध कारोबारमा संलग्न श्रीमान र श्रीमतीलाई पक्राउ गरेको छ । प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मेचिनगर–१ ब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit