
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल–पाकिस्तानकाबीच सिधा उडानको सम्भावनाका बिषयमा छलफल सुरु गरेका छन् । उनले बिहीबार पाकिस्तानको सरकारी हवाई सेवा पीआइएका कार्यकारी अधिकृत एयर भाइस मार्सल अर्शद मलिकसँग इस्लामाबादमा भेटबार्ता गरेका हुन् । दूतावासका अनुसार मलिकसँगको...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका स्थायी ठेगाना भएका दावा छिरिङ शेर्पा केही समयअघिमात्रै भिजिट भिसामा संयुक्त अरब इमिरेटस गएका थिए । उनलाई राम्रो रोजगारका लागि पठाउने व्यक्तिले भने अनुसारको काम खोजिदिन सकेन । उनी इमिरेटसकै शारजहाँमा केही महिनादेखि अलपत्र थिए । काम र दाम...}
पुरा पढ्नुहोस्सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । आज नै अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट पेस गर्दै छन् । ४ बजे बजेट सार्वजनिक गर्न लागिएको हो । चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा राजु अर्याललाई नियुक्त गरेको छ। गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ। डिआइजी अर्याल...}
पुरा पढ्नुहोस्चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेइजिङ शीतकालीन ओलम्पिक सुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन–रुस सम्बन्ध र अन्तर्राष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्र...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहला...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि विभिन्न मन्त्रालय तथा चार सुरक्षा निकायलाई जिम्मेवारी बाँडफाँट गरेको छ । कोरोना नियन्त्रणका क्रममा सरकारी निकायबाट हुने कामहरु दोहोरिने तथा छुट्ने र अन्य समस्या देखिन थालेपछि सरकारले पुनः जिम्मेवारी बाँडफाँट गरेको हो । सरकारका...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । उनले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दाबी समेत गरेका छन् । शनिबा...}
पुरा पढ्नुहोस्बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वज...}
पुरा पढ्नुहोस्सरकारले रक्षा सचिवमा बाग्मती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई नियुक्त गरेको छ । सरकारले रक्षा सचिव बेगेन्द्रराज पौड्यालले अनिबार्य अवकाश पाएपछि रिक्त रहेको स्थानमा शर्माको सरुवासहित नियुक्त गरेको हो । उच्च सरकारी स्रोतका अनुसार शर्मालाई २१ पुसमा बसेकाे मन्त्रिपरिषद् बैठ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit