Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

प्रजातान्त्रिक शिखर सम्मेलनमा वाइडेनद्वारा ११० देशलाई निमन्त्रणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गर्न लागेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन् । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा १ सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।     लोकतन्त्रलाई केन्द्रम...}

पुरा पढ्नुहोस्

५ लाख रुपैयाँसहित बूढानीलकण्ठबाट १६ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त बौद्धले बूढानीलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट शुक्रबार जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ–११ का गणेश उप्रेती, कुमार...}

पुरा पढ्नुहोस्

कोरोना महामारीपछि सगरमाथा आरोहणका लागि पाकिस्तानी नागरिक नेपाल आउँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना भाइरसको महामारी पश्चात पहिलोपल्ट एक पाकिस्तानी नागरिक सगरमाथा आरोहणका लागि नेपालतर्फ पस्थान गरेका छन् ।    पाकिस्तानका लागि नेपाली राजदुत तापस अधिकारीका अनुसार आरोहणसम्बन्धि गतिविधिमा सक्रिय सेहरोज कासिफ सोमबार नेपालतर्फ पस्थान गरेका हुन् ।   स्थानीय नेपाली गाइडले उ...}

पुरा पढ्नुहोस्

गृहमन्त्री बादल र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा'बादल'सँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भाेल्ककाे भेटवार्ता भएकाे छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।   भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूत...}

पुरा पढ्नुहोस्

जनकपुरधाम–पोखराबीच हवाई उडान सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।   नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}

पुरा पढ्नुहोस्

किसानको खेतबारीमा नपुग्दै बिग्रियो २८ करोडको मल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ ।    भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइ...}

पुरा पढ्नुहोस्

पद बचाउन शक्ति केन्द्र धाउँदै सशस्त्रका एआईजी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संगठनको नीतिनियम, अनुशासन र मर्यादालाई उल्लंघन गर्दै सशस्त्र प्रहरीका एक एआईजी आफ्नो पदावधि लम्ब्याउन शक्ति केन्द्र धाउन थालेका छन् । अवकाशको मिति नजिकिएपछि राजनीतिक सोर्सफोर्सबाट आफ्नो पद जोगाउन उनी नेताहरुको घरघर पुग्न थालेका हुन् ।   सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरु...}

पुरा पढ्नुहोस्

अमेरिकालाई एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्न चीनको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया–प्रशान्त क्षेत्रमा जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ ।   चिनिया रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडप सम्बन्धी  अधिकारीहरूलाई जवाफदेही बनाउन टक...}

पुरा पढ्नुहोस्

अफगानिस्तानबाट थप ३२ जना नेपालीको उद्धार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।   शनिबार (आज) बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराए ।   ...}

पुरा पढ्नुहोस्