
राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ । आर्थिक वर्ष २०७६/७७ देखि विद्युतीय बसलाई प्रदेश सरकारको गौरवको कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि त्यो अहिले आएर अन्य...}
पुरा पढ्नुहोस्भारतको एक मन्त्रालय मातहतको निकायले नेपाल भ्रमणलाई प्रोत्साहित गर्ने एक पर्यटन प्याकेज सार्वजनिक गरेको छ । भारतीय रेलवे मन्त्रालयले पर्यटन विस्तारसहितको उद्देश्यका साथ स्थापना गरेको इन्डियन रेलवे क्याटरिङ एण्ड टुरिज्म कर्पोरेसन लिमिटेड (आईआरसीटीसी)ले नेपाल भ्रमणको ल...}
पुरा पढ्नुहोस्किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । घुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसम...}
पुरा पढ्नुहोस्विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो । ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका हुन् । का...}
पुरा पढ्नुहोस्भक्तपुर सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि द...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकला...}
पुरा पढ्नुहोस्बाँके प्रहरीले नेपालगन्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढाको हत्या आरोपमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । ११ वर्षअघि हिमलाललाई अपहरण गरी हत्या गरेको घटनाका प्रतिवादी सौभाग्य मल्ललाई गोरखाबाट पक्राउ गरी बाँके ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामकृष्ण अधिकार...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मन क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम छ । २० फिटको हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको चिसो रहेको यस क्षेत्रको सुरक्षा भने नेपाली शान्ति सैनिकहरुले दिँदै आएका छन् । नेपाली सेनाल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit