
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय काटिरहेका अभिषेक गिरीलाई मंगलबार बिहान मोरङ कारागार ल्याइयो । यसअघि उनी काठमाडौंको डिल्लीबजार कारागारमा थिए । तर, मोरङ कारागारमा ल्याइएको भन्दै त्यहाँका कैदीबन्दी विरोध प्रदर्शनमा उत्रिए । कैदीबन्दीले कारागारको छतमा बसेर प्रदर्शन छन् । किन एक...}
पुरा पढ्नुहोस्लेबनान भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिचेल औनसँग भेटवार्ता गरेका छन् । उक्त भेटघाटको क्रममा, लेबनानका राष्ट्रपति औनले नेपाली शान्ति सैनिकको योगदान, विशेष गरी लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकले गरेको बलिदा...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डाले केही दिनअघिमात्र १२ सेनानी (मेजर) हरुलाई प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा गरेको छ । सेनाको बलाध्यक्ष विभागले उनीहरुको बढुवा तथा सरुवा नियुक्ती गरेको हो । यस्तै विभागले १८ जना लेफ्टिनेन्ट कर्णेलहरुको सरुवा समेत गरेको छ । यसअघि मालदार अड्डामा र...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन...}
पुरा पढ्नुहोस्काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँवर्ष २०७८ को अवसरमा नेपालीहरुलाई शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत शुभकामना दिएका हुन् । उनले प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट यो साताभर विभिन्न आप्रवासी समुदायमा मनाइने नयाँ वर्षको लागि शुभेच्छा व्यक्त गरेको उल्लेख गरेका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् । महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबैै मतदातालाई पनि स्वविवेक प्रयो...}
पुरा पढ्नुहोस्गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन गर्ने भएको छ । गृहमन्त्रालयमा बुधवार भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री बालकृष्ण खाडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बता...}
पुरा पढ्नुहोस्काठमाडौंमा आज बिहान २ बजेर २५ मिनेट जाँदा नयाँ बानेश्वरमा सिलिन्डर बम पड्किएको छ । काठमाडौं–१० स्थित संसद भवन १ नम्बर गेट नजिकै हेलो नेपालको भवन अगाडि अज्ञात समूहले आगो लगाएर छोडेको सिलिन्डर विस्फोट भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज...}
पुरा पढ्नुहोस्विभिन्न ट्राभल एजेन्सीले चार्टर्ड विमानका नाममा अन्तर्राष्ट्रिय उडानमा चर्को भाडा लिएर यात्रुमाथि ठगी गरेकोबारे छानविन हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले सो विषयमा छानविन गर्न सोमबार एक छानविन समिति गठन गरेको हो । मन्त्रालयका प्रवक्ता तारान...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् । गृह मन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit