
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले मंगलबार भेटवार्ता गरी चीन भ्रमणको निम्तो दिएको छ । पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री क्वो...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् । स्कटल्यान्डको ग्ल्यास्गोमा आइतबारदेखि हुने जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) सहभागी हुन प्रधानमन्त्री देउवा आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) २०८१ को पुससम्ममा निर्माण सक्ने जनाएको छ । सेनाले आज जंगी अड्डामा पत्रकार सम्मेलन आयोजना गरेर निर्माण अवधिबारे जानकारी दिएको हो । कार्यक्रममा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले विभिन्न प्याकेजबाट एकै पटक काम...}
पुरा पढ्नुहोस्कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोक...}
पुरा पढ्नुहोस्नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटघाट गरेका हुन् । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र ज...}
पुरा पढ्नुहोस्नेपाली सेनाले हालसम्म देशभर १ हजार ४ सय १२ किलोमिटर सडक निर्माण गरेको छ । कठिन भौगोलिक विकटता, मौसमी प्रतिकूलता र कडा चट्टानयुक्त भू–बनोटको बाबजुद पनि सेनाले उक्त सडक निर्माण गरेको हो । यस्तै, ३५ वटा बेलिव्रिजहरु पनि निर्माण गरी सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । से...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताएका छन् । उनले देशमा अहिले कुशा...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंमै नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिन र बजारमा पुग्ने तयारीमा रहेको लाखौं नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार साँझको समयमा काठमाडौं गोकर्णेश्वर दक्षिण ढोकाबाट नक्कली नेपाली रुपैयाँ साटन हिँडेकी गोमा श्रेष्ठलाई...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ । आज आव ७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले यस्तो व्...}
पुरा पढ्नुहोस्१७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा नेपालगञ्जस्थित टेक्निकल कलेजका प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ । बांकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका प्रिन्सिपल ४१ वर्षीय हिक्मत रावलविरुद्ध ती छात्राले बलात्कार गरेको भनी मसिंर २३ गते उजुरी दिएकी थिइन् । प्रहरीले रावललाई भोलिपल्टै २४...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit