Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

म सत्यको अन्वेषण गरिरहेको छुः सभामुख अग्निप्रसाद सापकोटा

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले श्रृङ्खलाबद्ध रुपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको दाबी गरेका छन् ।    सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले श्रृङ्खालाबद्ध रुपमा संविधान उल्लंघन गरेका कारण संविधानको रक्षा, संरक्ष...}

पुरा पढ्नुहोस्

गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्छ : बाबुराम भट्टराई 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताएका छन् ।     समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका उनले देशभित्र र बाहिर प्रतिगामी शक्तिको खतरा भएकाले...}

पुरा पढ्नुहोस्

सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको छ : नेकपा एमाले 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेले मंगलबार पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेको थियाे। अवरोधका बीचमा पनि संसदमा २ वटा अध्यादेश स्वीकृत गरिएको थियाे । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसद अवरुद्ध भइरहेको समयमा संसद सुचारु गरेकोमा आपत्ति जनाएका छन् ।     मंगलबार प्रतिनिधि स...}

पुरा पढ्नुहोस्

काठमाडौंबाट भन्सार छलीको २९० कार्टुन ‘रेड लेबल’ सहित चार जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले भन्सार छलीको मदिरासहित आज चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र पोखरेल, ३० वर्षीय शैलेश पन्त, २८ वर्षीय रविन पाख्रिन र ४० वर्षीय नारायणप्रसाद घिमिरे छन् ।   काठमाडौंको सीतापाइला र चाबहिलबाट उनीहरुलाई पक्राउ गरिएको महाशाखाका एसपी कृष्ण...}

पुरा पढ्नुहोस्

लेनदेन विवादमा युवा संघ भक्तपुरका नेताको कुटेर हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको छ ।      घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

काठमाडौंको दक्षिणकाली नगरको प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ ।    दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए ।    उनले सात हजार २०...}

पुरा पढ्नुहोस्

कांग्रेस उपसभापति निधिले राखे पाँच बालिका मृत्यु घटनाको अनुसन्धान माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माग गरेका छन् । उनले ट्वीट गर्दै घटना के, कसरी र किन भएको हो सत्यतथ्य पत्ता लगाउन र यस्तो दुर्घटना नहुन दिन सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् ।    ‘मेरो निर्वाचन क्षेत्र...}

पुरा पढ्नुहोस्

 १०६ दिनपछि खुल्यो सिड्नी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ ।कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् ।    अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको...}

पुरा पढ्नुहोस्

महामारीकाबीच पनि नेपाल आउने पर्यटकको सँख्या उल्लेख्य 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ ।      कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यस...}

पुरा पढ्नुहोस्