
नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका&nda...}
पुरा पढ्नुहोस्एसएसपी शौरभ राणा डीआइजीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बिहीबार बसेको बढुवा समितीको बैठकले राणालाई बढुवा सिफारिस गरेको हो । राणा महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचमेट हुन् । उनी २०४९ बैशाख १९ मा प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । गौतम बुद्ध...}
पुरा पढ्नुहोस्उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । कञ्च...}
पुरा पढ्नुहोस्प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको ३ दिन बितेको छ । यो घटनाको केही दिनअघि मोबाइल बरामद प्रकरणमा लुम्बिनी प्रदेशका डीआईजीसहित वाग्लेसम्मका प्रहरी अधिकारीको नाम मुछिएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रहरीले १८ लाख रुपैयाँ नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छ जना व्यक्तिलाई रु १८ लाख सात हजार ५३० नगद र ताससहित पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी समन्वय डेस्क र मानव स्रोत विभागमा अतिरिक्त महानिरीक्षकको थप दरबन्दी मागसहित नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गृहमन्त्रालयमा पेश गरेको छ । प्रहरीको विशिष्टकृत अनुसन्धान इकाईका रुपमा स्थापना भएकाे...}
पुरा पढ्नुहोस्बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । ट्रकमा रहेका सामानको ६६ लाख ८८ हजार २४२ रुपैयाँ मूल्याङ्कन गरी कारबाहीका लागि राजस्व अनुसन्धान कार्याल...}
पुरा पढ्नुहोस्मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकभर ८८ जनाको मृत्यु भएको छ । विपदमा परेर विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन छन् । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढीपहिरोमा परी&n...}
पुरा पढ्नुहोस्चितवन प्रहरीले वीरगञ्ज र मकवानपुर भएर भित्रदैं गरेको अन्दाजी ३ करोड रुपैयाँभन्दा बढीको अवैध सामाग्री बरामद गरेको छ । चारवटा ट्रकमा बाहिर फलामे डण्डी र भित्र लत्ताकपडा लुकाएर तस्करी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए । उनका अनुसार ८६ वटा पोकामा रहेका लत्ताकपडाका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit