
वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती मा...}
पुरा पढ्नुहोस्गत पुस दोस्रो साता काठमाडौंको महाराजगञ्जमा भएको भनिएको लुटपाटसम्बन्धी शंकास्पद घटनाको छानबिनमा प्रहरी जुटेको छ । त्यस बेला सुन लुटपाट भएको खबर सार्वजनिक भइरहँदा यथार्थ पत्ता लगाउन प्रहरीले छानबिन समिति नै बनाएर अनुसन्धान थालेको हो । छानबिनका लागि महानगरीय प्रहरी कार्या...}
पुरा पढ्नुहोस्गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका–१ का स्थानीय र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने स्थानीय नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय स्याङजाले माघ–चैत्रमा गरेको कार्य सम्पादन अब्बल भएको ठहरसहित प्रदेशका प्रहरी कार्यालयमा पहिलो नम्बरमा राखेको छ । प्रदेश प्रहरी प्रमुख डीआइजी घनश्याम अर्याल र जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटी, एसपी जीवन श्र...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो । नवलपरासी...}
पुरा पढ्नुहोस्नेपालका हिमाली क्षेत्रमा भारतीय फौजको आवागमन बढेपछि राष्ट्रिय सुरक्षा परिषद्को दुई दिने भर्चुअल बैठक बस्ने भएको छ । यही असार १३ गते र १४ गतेसम्म राष्ट्रिय सुरक्षा परिषद\को सचिवालयमा नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्...}
पुरा पढ्नुहोस्अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध आज जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । १७ वर्षीया गायिकाले आफैं पुगेर बुधबार जिल्...}
पुरा पढ्नुहोस्बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।...}
पुरा पढ्नुहोस्नेपालगंज उपमहानगरपालिका–२० राझाँ चोकमा ड्युटीमा खटिएका अस्थायी प्रहरी बिट राझाँ बाँकेमा कार्यरत ३६ वर्षीय प्रहरी हवल्दार भुपेन्द्र शाहीको भे १० प ४७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु...}
पुरा पढ्नुहोस्ललितपुरबाट प्रहरीले विष सेवन गरेका एक युवाको उद्धार गरेको छ । प्रहरीले दिएको जानकारीअनुसार ३० वर्षीया राजेश लिम्बुलाई विष सेवन गरेको अवस्थामा ललितपुरको बडिखेलको तपेश्वर जंगलबाट उद्धार गरिएको हो। इलाम घर भई हाल जिल्ला ललितपुर गोदावारी नगरपालीका ४ बडीखेल बस्दै आएका राजे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit