
२७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा काभ्रे बेथानचोक गाउँपालिकाका ४३ वर्षीय अर्जुनप्रसाद तिमल्सिना लगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो प्रलोभनमा पारी...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन् । समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गर...}
पुरा पढ्नुहोस्काठमाडौंको केशरमहल स्थित होटल आर्य ताराबाट जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । होटलको पाँचौ तल्लामा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा दरवारमार्ग वृतबाट खटिएको टोलीले नगद ६ लाख २६ हजारसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट ७ बुक ताससमे...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा विशेष अदालतमा पेश भएका प्रमाणहरु झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले सोमबार उक्त आदेश दिएको हो । ललिता निवास प्रकरणमा मुछिएका बस्न्यात हाल पुर्पक्षका लागि थ...}
पुरा पढ्नुहोस्म्यान्मारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यान्मारको दुतावास अगाडि प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र...}
पुरा पढ्नुहोस्भारतको तमिलनाडुमा सेनाको हेलिकोप्टर दुर्घटनामा पर्नेहरुको नाम सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त हेलिकोप्टरमा भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै उनकी पत्नीसहित १४ जना सवार थिए । दुर्घटनामा चार जनाको शव बरामद भएको छ । ७ जना घाइते भएका छन् । ...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका एक वडाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मटिहानी नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर (करार) अैबुल राईनविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोप लगाई अख्तियारले विशेष अदालतमा आ...}
पुरा पढ्नुहोस्कांग्रेको विधान विपरीत विनोद चौधरी केन्द्रीय सदस्य बनेको भन्दै चौधरीको पद खारेज गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । सिरहा कांग्रेस क्षेत्र ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधबार अवैधानिक केन्द्रीय सदस्यको पद खारेज गर्न आयोगमा उजुरी दर्ता गराएका हुन् । उनले उक्त पदमा आफ...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले नेकपा (एमाले) को तर्फबाट आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनसम्बन्धी हालैको एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारबारे सोधिएको प्रश्नको जवाफमा प्रश्नकर्ता स्वयंलाई अपशब्द प...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् । नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् । महेन्द्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit