Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

राष्ट्रपतिद्धारा प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति बिद्यादेबी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । उनले नेपालको संविधान धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।    सभापति देउवा पार्टीभित्र र गठबन्धन...}

पुरा पढ्नुहोस्

स्याउ जोन डोल्पाका प्रमुख खाँ घुस लिदालिदै पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदालिदै पक्राउ गरेको छ ।    अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार खाँले दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकल...}

पुरा पढ्नुहोस्

निर्माणाधीन संसद भवनबाट खसेर रसुवाका युवकको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ ।    रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो ।    प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}

पुरा पढ्नुहोस्

पहिलो चरणलाई आधार मानेर बैशाखमै निर्वाचन हुनुपर्छ : कानुनविद् 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कानुनविद्हरुले बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन् ।     कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्...}

पुरा पढ्नुहोस्

कर्णालीमा प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ ।    प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले  उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए ।    छलफल...}

पुरा पढ्नुहोस्

सरकारले पूर्णता पाउन सकेको छैन्, गठबन्धन निर्वाचनसम्म जानेमा आशंका छः उपसभापति निधि 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दवाब दिए  ।      गान्धी जयन्ति तथ...}

पुरा पढ्नुहोस्

होटल र रेष्टुरेन्ट बन्दै ‘हनि ट्रयाप’ को अड्डा, पत्रकार समेतको आवरणमा फिरौती असुली 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ ।     काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ।    उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}

पुरा पढ्नुहोस्

दल रोज्न एमाले र जसपाका प्रदेश सांसद र जनप्रतिनिधीलाई २२ भदौंसम्मको समय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले पार्टी विभाजनसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समयसीमा दिएको छ । उनीहरूलाई पहिलेकै पार्टीमा बस्ने वा नयाँ पार्टीमा जाने निर्णय गर्न  २२ भदौंसम्मको समय दिएको हो ।   सरकारले संघीय संसद वा केन्द...}

पुरा पढ्नुहोस्

नेपाल–चीन सीमाको प्रहरीचौकीले पायो ५ वर्षपछि नयाँ भवन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पुनर्निर्माण गरिएपछि रसुवाको सीमा प्रहरीचौकी टिमुरेको नयाँ भवनबाट नियमित सेवा सुरु भएको छ । २०७२ को भूकम्पले पूर्ण क्षति भएको टिमुरे प्रहरीचौकी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा बनेको हो ।    वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (ड...}

पुरा पढ्नुहोस्

प्रहरी कमाण्डोः जसलाई सिकाइन्छ जवाफी कारबाही र उद्धारको मन्त्र 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले महत्वपूर्ण तथा सुरक्षा चुनाैती भएका स्थानमा खटाउने अधिकृत देखि जवानका लागि कमाण्डाे ट्रेनिङ दिन्छ । याे  विशेष प्रकारकाे ९० दिन लामाे तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १६ जना र प्रहरी जवान १ सय १६ जना गरी १ सय ३८ जना सहभागी थिए ।    आइतबार नेपाल...}

पुरा पढ्नुहोस्