Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सेनाको ‘बागडोर’ पाएका शर्मा को हुन् ? यस्ता छन् उनका कार्ययोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि बिदामा बसेपछि नेपाली सेनाको जिम्मेवारी अब कायममुकायम सेनापतिमा नियुक्त भएका रथी प्रभुराम शर्माको काँधमा आएको छ ।    नेपाली सेनाको परम्पराअनुसार प्रधानसेनापति थापाको सेवा अवधि एक महिना बाँकी भए पनि आइतबारदेखि बिदामा बसेका हुन् । एक महिनापछि प्...}

पुरा पढ्नुहोस्

भूपू सैनिकलाई प्रधानसेनापतिको सन्देश : कल्याणकारी कार्यक्रम बढ्दै जान्छन्, जागरुक र उद्यमशील हुनुस्

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुदूरपश्चिम र मध्यश्चिम क्षेत्रका १९ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना गरिएको ‘भूपू सैनिक सम्मेलन’ सम्पन्न भएको छ ।   प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९  ग...}

पुरा पढ्नुहोस्

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा राति साथीलाई पार्टी दिएर सुतेका युवक मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भीमदत्त नगरपालिकामा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका साथीहरुलाई नियन्त्रणमा लिएको छ ।    भीमदत्त–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेयको मृत्यु भएको हो । जापानको भिसा लागेपछि उनले मंगलबार साँझ नाइन इलेभन होटलमा पार्टी गरेका थिए ।    राति त्यही होट...}

पुरा पढ्नुहोस्

काे हुन् सशस्त्र प्रहरीकाे महानिरीक्षकमा नियुक्त पुष्पराम केसी?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीको जन्म वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा भएको हो ।   हाल उनी काठमाडौंको हात्तिगौंडामा बस्दै आएका छन् ।    त्रिभुवन विश्वविद्यालयबाट एमपीए उत्तीर्ण गरेका केसी २०४९ साल वैशाख १९...}

पुरा पढ्नुहोस्

इराकमा नेपाली शान्ति सैनिकहरुको अदलीबदली शुरु  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  इराकमा तैनाथ हुन प्रमुख सेनानी माधव थापाको नेतृत्वमा युनाइटेट नेशन गार्डको ११औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१ जना नेपाली शान्ति सैन...}

पुरा पढ्नुहोस्

नख्खु कारागारमा झडप, थप प्रहरी परिचालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ।   यतिबेला महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरी परिचालन भएका छन् ।   कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो।   नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको ह...}

पुरा पढ्नुहोस्

प्रहरीका ६ एसपीको काज सरुवा, चितवनमा अधिकारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार चितवनमा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको काज सरुवा भएको हो ।    यी तीनै जिल्लामा रहेका एसपीत्र...}

पुरा पढ्नुहोस्

तनहुँमा ब्यूरोको अप्रेशनः बाघको छाला, खप्पर र  हड्डी लगायतका अंग सहित ३ जना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ब्यास नगरपालिका-५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा सोही नगरपालिका-६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्न...}

पुरा पढ्नुहोस्

नक्कली नेपाली नोट लिएर हाटमा किनमेल गर्दैगर्दा कैलालीबाट तीनजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले धनगढीमा ३८ हजारको नक्कली नेपाली नोटसहित तीनजनालाई पक्राउ गरेको छ।   प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित शुक्रबार तीनजना पक्राउ परेका हुन् ।   ...}

पुरा पढ्नुहोस्