
पाकिस्तानका ग्वादरवासीले बिहीबार सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिएका छन् । उनीहरुले एक महिनादेखि आन्दोलन गर्दै आएका थिए । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आन्दोलनकारीले हजारौं वासिन्दालाई स्वच्छ खानेपानी तथा ‘ट्रेलर माफिया’ अन्त्यको माग गरेका थिए । यस्तै, पुस्कन,...}
पुरा पढ्नुहोस्परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा स्थानीय सरकारसँगको सहकार्यमा गाउँपालिकासम्म बिस्तार गर्ने भएको छ । अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो तथा सरलरुपमा सम्बोधन गर्न कन्सुलर सेवा विभागले स्थानीय सरकारसँग सहका...}
पुरा पढ्नुहोस्इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्रह...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बुधबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् । त्यस...}
पुरा पढ्नुहोस्कोरोनाविरुद्धको खोप उपलब्ध गराउनका लागि पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र लेखेकी छन् । अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।...}
पुरा पढ्नुहोस्बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गरेकाे बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ । ...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उनी चार दिने मलेसिया भ्रमणमा जान लागेको मन्त्रालयले जनाएको छ । यस्तै, श्रममन्त्री श्रेष्ठसँग मलेसियाको राजदूतावासका कार्यवाहक र...}
पुरा पढ्नुहोस्भारत सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोकमा पुनर्निर्माण गरिउका ६ वटा विद्यालयको उद्घाटन गरिएको छ । भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेका सांसदहरु गोकुलप्रसाद बाँसकोटा र गंगाबहादुर तामाङ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस...}
पुरा पढ्नुहोस्नेकपा एमालेले बेल्ट एण्ड रोड इनीसीयटिभ (बीआरआई ) अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको त्रिदिवसीय भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit