Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

चीनबाट खरिद गरेको भेरोसेल खोप आज आइपुग्दै, कसलाई लगाइन्छ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज नेपाल आइपुग्ने छ ।      निगमका अनुसार पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याउँदै छ । यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो ।   निगमको वाइडबडी विमान यस...}

पुरा पढ्नुहोस्

जासुसको आरोपमा भारतमा एक चिनियाँ नागरिक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले बीओपी मलिक सुल्तानपुरबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ३६ वर्षीय चिनियाँ नागरिक जुनह्वे हान पश्चिम बंगालको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् ।   ती चिनियाँ नागरिक बंगलादेशबाट भारतमा प्रवेश गर्न खोजेका थिए । उनी जासुस भएको भारतले दाबी गरेको छ ।   उनको साथबाट चिनिय...}

पुरा पढ्नुहोस्

सेनाका कृष्ण बस्नेतले जिते प्रधानसेनापति खुला म्याराथनको उपाधि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको उपाधि सेनाका कृष्णबहादुर बस्नेतले जितेका छन् । शनिबार आयोजित प्रतियोगितामा बस्नेतले २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका हुन् ।    प्रतियोगितामा सेनाका खड्कबहादुर खड्का दोस्रो र सशस्त्र प्रहरी बलका किरण सिं...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकको पहिरो जारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो ।     शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले  ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कार...}

पुरा पढ्नुहोस्

हिरासत र कारागारमा शंकास्पद मृत्युकोक्रम बढेपछि गृहले बनायो समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले सुनसरी र कैलालीमा प्रहरी हिरासत तथा पर्वतमा कारागारमा बन्दीको मृत्यु प्रकरणको अनुसन्धानका लागि सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।     मन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको छानबिन समितिले २४ असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्...}

पुरा पढ्नुहोस्

सर्वोच्चको आदेशसँगै प्रहरीको भर्ना प्रक्रिया सुचारु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको आइतबारको संयुक्त इजलासले मधेश प्रदेशका तर्फबाट नेपाल प्रहरीको भर्ना रोक्न दर्ता भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । यो देशसँगै रोकिएको प्रहरी भर्ना प्रक्रिया अघि बढाउन सहज भएको छ ।    कामू प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डाक्टर मनोजकुमा...}

पुरा पढ्नुहोस्

पूर्वका गण र गुल्ममा प्रधानसेनापति शर्माको निरीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले आइतबार इलामस्थित रणशार्दूल गण र ताप्लेजुङस्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।    भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल लिई सकलदर्जालाई सम्बोधन गरेका थिए ।   ...}

पुरा पढ्नुहोस्

बजार अनुगमन गरी प्रतिवेदन पठाउन सबै जिल्ला प्रशासनलाई कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले आइतबारदेखि ७७ जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएका छन् ।   मन्त्री खाणले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई पनि निर्देशन दि...}

पुरा पढ्नुहोस्

सर्वाेच्चको बारमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३औं नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्ष पदमा विजयी भएका छन् । उनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरे ।   वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोक...}

पुरा पढ्नुहोस्

देशभरबाट म्यादी प्रहरीको बिदाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाइ गर्न थालिएको छ ।   सरकारले ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि गरेको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना भएका थिए ।    तीमध्ये ४ जनाको मृत्यु भएको थियो भने, ४९ जना बर्खास्त...}

पुरा पढ्नुहोस्