Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

प्रहरी कमाण्डोः जसलाई सिकाइन्छ जवाफी कारबाही र उद्धारको मन्त्र 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले महत्वपूर्ण तथा सुरक्षा चुनाैती भएका स्थानमा खटाउने अधिकृत देखि जवानका लागि कमाण्डाे ट्रेनिङ दिन्छ । याे  विशेष प्रकारकाे ९० दिन लामाे तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १६ जना र प्रहरी जवान १ सय १६ जना गरी १ सय ३८ जना सहभागी थिए ।    आइतबार नेपाल...}

पुरा पढ्नुहोस्

४३ वर्षका पुरुषसँग १५ वर्षीया बालिकाको विवाह गराउन खोज्दा...

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रामपुरबाट बालविवाह गराउन खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयको सहयोगमा सप्तरी प्रहरीले मंगलबार हुन लागेको बालविवाह रोकेको वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।    रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले १५ वर्षीया बालिका...}

पुरा पढ्नुहोस्

विवेकशील साझा पार्टीबाट संयोजक पाण्डे निष्कासित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।     आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो । विवेकशील साझाले पाण्डेलाई कुनै पनि पार्टी सम्बन्धित सामग्री प्रयोग...}

पुरा पढ्नुहोस्

टेकनारायण पाण्डेलाई गृहसचिव बनाउने सरकारको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले गृहसचिवमा टेकनारायण पाण्डेलाई ल्याउने तयारी गरेको छ । सरकार परिवर्तन भएसँगै विभिन्न मन्त्रालयहरुमा सचिव सरुवाको तयारीको क्रममा पाण्डेलाई गृह मन्त्रालयको जिम्मा दिन लागिएको हो ।    हाल पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले पर...}

पुरा पढ्नुहोस्

काभ्रेमा बसभित्रै महिलाको बलात्कारपछि हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो ।    उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ ।  आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}

पुरा पढ्नुहोस्

सिभिल ठगी प्रकरण : इच्छाराज तामाङको समूहलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिभिल सहकारीका बचतकर्ताले सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङसहित समूहलाई कडा कारबाही गर्न माग गरेका छन् । काठमाडौंको माइतीघरमा आज प्रदर्शन गर्दै बचतकर्ताहरुले इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहितलाई कडा कारवाही गर्नुपर्ने मा...}

पुरा पढ्नुहोस्

काठमाडौंमै छापिन्छ नक्कली नेपाली रुपैयाँ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंमै नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिन र बजारमा पुग्ने तयारीमा रहेको लाखौं नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ ।      महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार साँझको समयमा काठमाडौं गोकर्णेश्वर दक्षिण ढोकाबाट नक्कली नेपाली रुपैयाँ साटन हिँडेकी गोमा श्रेष्ठलाई...}

पुरा पढ्नुहोस्

यस्तो छ बैंकहरुमा नागरिक पहुँचको पछिल्लो अवस्था 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।      ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}

पुरा पढ्नुहोस्

बलात्कार मुद्दाका थुनुवा वीर अस्पतालबाट फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कार मुद्दाका एक थुनुवा आज वीर अस्पतालबाट फरार भएका छन् । उपचारका लागि वीर अस्पताल लगिएका ती थुनुवा अस्पतालबाटै भागेका हुन् ।   सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा बलात्कार मुद्दामा १७ माघमा पक्राउ परेका थिए । सिन्धुपाल्चोक जिल्ला अदालतले फाग...}

पुरा पढ्नुहोस्

सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नो कार्यकालमा प्रक्रिया, पद्धति र प्रणालीबाट सेना सञ्चालन गर्ने बारम्बार दोहोराउने अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको ‘फण्डा’ उनी अवकाश हुनुअघि नै भण्डाफोर भयो ।    २४ भदौ, २०७६ मा एक वर्ष कार्यकाल पूरा गर्दा थापाले दुई नयाँ थालनीको उद्घोष गरेका थिए–...}

पुरा पढ्नुहोस्