
कोरोना संक्रमणको दोस्रो लहरका कारण समग्र मुलुक नै आक्रान्त छ । अधिकांशजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । सीमा क्षेत्रमा स्वदेश फकर्नेको लहर छ । यस्तै मौका पारेर केही व्यक्तिहरु तस्करीमा सक्रिय भएका छन् । यस्तो अवस्थामा सुरक्षा निकायहरु शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न खटिएका मात्र...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन् । आज उनले पत्रकारसँग कुराकानी गर्दैे कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका छन् । उनले सरकारले न्यायपालिकाको विवाद मिलाउने व...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले...}
पुरा पढ्नुहोस्के तपाईं राति तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा होसियार हुनुहोला । किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ सुरु गरेको छ...}
पुरा पढ्नुहोस्बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षी...}
पुरा पढ्नुहोस्बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । यस्तै त्यहाँका जेलर राजकुमार सोनकरले आर्थिक आर्जनलाई प्राथमिकता दिँदा कारागार सुधार गृह नभई अपराधको अखडा बनेको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीह...}
पुरा पढ्नुहोस्मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मन क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम छ । २० फिटको हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको चिसो रहेको यस क्षेत्रको सुरक्षा भने नेपाली शान्ति सैनिकहरुले दिँदै आएका छन् । नेपाली सेनाल...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पद अवस्थामा भेटिएका छन् । जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले शंकास्पद अवस्थामा भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । दुवैलाई शुक्रबार बिहान ३ बज...}
पुरा पढ्नुहोस्प्रहरीले उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेललाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले तुलसाले चढने स्कुटरबाट २ दशमलव २२ ग्राम ब्राउन सुगर बरामद गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर कार्यालय ल्याएप...}
पुरा पढ्नुहोस्सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् ब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit