Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिताबारे ७९ दलसँग आयोगको छलफल सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ ।      निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूसँग छलफल थालिएको हो । उनीहरुसँग आचारसंहिता लगायत विषयमा छलफल हुन...}

पुरा पढ्नुहोस्

अपरेशन ब्ल्याक गोल्डमा पक्राउ परे सूचना विभागका कार्ड होल्डर पत्रकार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खोटाङका किसान युवराज राईलाई अलैंची किन्ने भनेर एक व्यक्तिले सम्पर्क गरे । सम्पर्क गर्ने व्यक्तिले अलैंची धेरै परिमाणमा जम्मा गरेर इटहरीमा बेच्ने बताएका थिए ।    राईले खोटाङ साकेला गाउँपालिका–२ बस्ने रन्जीत राई समेत ४ जनाको साथ लगाई १५० मन अलैंची पठाए । इटहरीमा सम्पर्क गर्दा द...}

पुरा पढ्नुहोस्

भारतले अफगानिस्तानलाई पाकिस्तानमा आतंकवादी गतिविधि गर्न प्रयोग गरिरहेको छः पाकिस्तान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरेशीले भारतले अफगानिस्तानलाई पाकिस्तानमा ‘आतंकवादी गतिविधि’ गर्न प्रयोग गरिरहेको आरोप लगाएका छन । उनले काबुलमा नयाँ दिल्लीको उपस्थिति ‘देखिएभन्दा धेरै ठूलो’ भएको टिप्पणी समेत गरे ।     अफगानिस्तानी न्युज च्यानल...}

पुरा पढ्नुहोस्

भारतीय अधिकारीले तालिवानका नेतालाई कतारमा भेटेको खुलासा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कतारका एक वरिष्ठ सरकारी अधिकारीले एक भारतीय प्रतिनिधिमण्डलले तालिवानका नेताहरुलाई कतारमा भेटेको जनाएका छन् ।    एक वेबनारको क्रममा सोमबार कतारी सरकारी अधिकारी विन माजिद अल कहतानीले यस्तो खुलासा गरेको भारतीय सञ्चारमाध्यम द वायरले उल्लेख गरेको छ । उनी आतंकवाद र संघर्ष समाधानको मध्यस्थत...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन मुद्दामा आज सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ तय भएको छ ।   प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । ...}

पुरा पढ्नुहोस्

छानबिन समितिले काम नथाल्दै तानिए प्रहरी अधिकृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दिया जिल्लाको मधुवन नगरपालिका २ मा सोमबार नविना थारूको मृत्यु भएको घटनामा गृह मन्त्रालयले डीएसपी सूर्य सुवेदीलाई फिर्ता बोलाएको छ ।   मन्त्रालयले मंगलबार उनलाई फिर्ता बोलाउँदै उनको स्थानमा अर्का डीएसपी प्रकाश सापकोटालाई इलाका प्रहरी कार्यालय राजापुरमा खटाउने निर्णय गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

एमाले वाग्मतीमा शाक्यको नेतृत्वमा समानान्तर कमिटी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको नेपाल–खनाल पक्षले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा पार्टीको समानान्तर कमिटी घोषणा गरेको छ । आज बल्खुमा बसेको वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीको समानान्तर कमिटी घोषणा गरेको हो ।   शाक्यको नेतृत्वमा १७५ सदस्यीय प्रदेश कमिटी घोषणा...}

पुरा पढ्नुहोस्

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर घुससहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ, ओखलढुंगामा कार्यरत सब–इन्जिनियरलाई पक्राउ गरेको छ ।    सब–इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।    पासवानले भूकम्प...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा मडारिएको ‘निराशाको कालो बादल’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महत्वपूर्ण समयमा अति संवेदनशील जिम्मेवारी र दायित्वसहित अस्तित्वमा आएको सशस्त्र प्रहरी बल नेपाल यतिबेला सबैभन्दा कान्छो तर सबैभन्दा विवादित संस्थाका रुपमा स्थापित हुँदै गएको छ । लामो समय बलको नेतृत्व गरेका महानिरीक्षक शैलेन्द्र खनालले ‘कोर टिम’ बनाउन नसक्नु र उनलाई एक तह तलका अधिकारीहरुल...}

पुरा पढ्नुहोस्

महिला र माधवपक्ष रहित एमालेकाे स्थायी कमिटी गठन 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेले महिला सहभागिता शुन्य र माधवकुमार नेपाल समूहलाई बाहिर राख्दै स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहका नेताहरुलाई बाहिर राख्दै स्थायी कमिटी बनाएको हो ।    बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित  वामदेब गौतम, ईश...}

पुरा पढ्नुहोस्