
सरकारले संसदीय सुनुवाइविना नै संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएकोप्रति विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ । संसद् विघटन गरी मुलुकलाई ठुलो अस्थिरतातर्फ धकेलेको सरकारले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गरेको संवैधानिक नियुक्ति संव...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगरविकास समितिको जग्गा अनियमिता प्रकरणमा कर्मचारीसहित १०० भन्दा बढीले बयान दिएका छन् । महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री वितरण र...}
पुरा पढ्नुहोस्काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार बसेको संवैधानिक इजलासको अध्यक्षता गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका क्रममा कानुन व्यवसायीलाई देखाएको व्यवहारले निष्पक्ष न्यायालय छ भन्नेमा शंका उत्पन्न भएको छ । इजलासमा प्रतिनिधिसभा विघटनबारे बहसका क्रममा निवेदकका तर्फबाट का...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लेवनानमा तैनाथ हुन मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा श्री गोरख बक्स गण ६३ औं डफाको अन्तिम शान्ति सेना टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१४ जना नेपाली शान्ति सैनिक र...}
पुरा पढ्नुहोस्टर्की र ग्रीसको सीमानजिक चिसोले कठ्यांग्रिएर केही आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसरी मृत्यु हुने आप्रवासीको संख्या १९ जना छन् । उक्त घटनामा नेपाली परेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि भइसकेको छैन । परराष्ट्र मन्त्रालयकी प्रवक्ता से...}
पुरा पढ्नुहोस्अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गर...}
पुरा पढ्नुहोस्कोभिड संक्रमणबाट मृत्यु भएको भनेर भारतीय सञ्चारमाध्यममा आएका समाचारको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्ज (एम्स) ले खण्डन गरेको छ । भारतीय सञ्चार माध्यम एशियन न्युज इन्टरनेशन (एएनआई) ले शुक्रबार ४ बजेर ४७ मिनेटमा आफ्नो ट्वीटरबाट अन्तर्राष्ट्रिय माफिया छोटा राजन जिउदैं...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारीका लागि हिँडेका १३६ जना नेपाली र भारतीय कामदारलाई तीनवटा अन्तर्राष्ट्रिय विमानबाट अफलोड गरिएको छ । उनीहरुले प्रस्तुत गरेको कोभिड–१९ को पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा उनीहरुलाई अफलोड गरिएको हो । अफलोड भएका सबैले मंगलबार अपराध महाशाखाले छापा मारेको सुरिया हेल्थ केयरबाट पीसीआर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले पार्टीको केन्द्रिय प्रवक्तामा नेता डा प्रकाशशरण महतलाई जिम्मेबारी तोकेको छ । प्रवक्ता रहेका विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएपछि पार्टी प्रवक्ताको जिम्मेबारी निभाउने नेताको खोजी भइरहेको थियो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमब...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । पछिल्लो पटक सात दिनका लागि थप भएको निषेधाज्ञा २० जेठ बिहीबार सकिँदै छ । उक्त अवधिमा प्रशासनले कडाइ गर्दै किराना तथा डिपार्टमेन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit