
सशस्त्र प्रहरी बल (एपीएफ) ले भारतको सशस्त्र सीमा बल (एसएसबी) समक्ष नेपाली भूभाग अतिक्रमण गरी भारतद्वारा कालापानी क्षेत्रमा निर्मित काली मन्दिरसम्मै आफूले बिनाअवरोध गस्ती र आउजाउ गर्न पाउनुपर्ने प्रस्ताव गरेको छ । अघिल्लो साता कालापानीमा नेपाल–भारत सीमा सुरक्षा अधिकारीबीच भएको बैठकम...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यासमा ९० जना नेपाली सैनिक सहभागी हुने सेनाल...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतका कार्यालयको उत्कृष्ट कार्य सम्पादनको मूूल्याँकनगर्दै वाग्मती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट ठहर गरेको छ । चालु आर्थिक वर्ष २०७८।०७९ को प्रथम त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिए...}
पुरा पढ्नुहोस्अमेरिकी ट्रेजरी डिपार्टमेन्टको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले तयार गरेका गोप्य विवरणहरुले सम्पत्ति शुद्धीकरण र आतंकवादमा भारतीय बैंकहरुबाटै लगानी भइरहेको खुलासा गरेका छन् । विशेषगरी दक्षिण एसिया क्षेत्रका आतंकवाद सम्बन्धित कार्यमा सरकारी स्वामित्वकै भारतीय बैं...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुंगोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी अनुसन्धान सफल बनाउनेतर्फ सक्रिय हुन निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्समार्फत आइतबार...}
पुरा पढ्नुहोस्नेपाली शान्ति सैनिकले अफ्रिकी मुलुक मध्य अफ्रिकी गणराज्य (सेन्ट्रल अफ्रिका रिपब्लिक) को एक प्रमुख शहर बम्बारी लाई विद्रोहीको कब्जामा पर्नबाट जोगाएका छन् । मध्य अफ्रिकी गणराज्यमा तैनाथ नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा काम गरिरहेका दुई सुरक्षा अंग नेपाली सेना र सशस्त्र प्रहरीकाबिच सहकार्य मोडालिटीका बिषयमा छलफल सुरु गराएका छन् । उनले सेनाले आयोजना गरेको दुईदिने सेमिनारको प्रधानमन्त्री ओलीले आज शुभारम्भ गरेका हुन् । रक्षामन्त्री समेत...}
पुरा पढ्नुहोस्नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा बिहीवार एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका ३० वर्षीय बालकृष्ण ओ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत दक्षिण सुडानमा शान्ति स्थापनार्थ नेपाली सेना २३३ सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । अदली बदलीको नियमित प्रक्रियाअनुसार आज मिसन त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । कालीध्वज गण १० औं डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्...}
पुरा पढ्नुहोस्चर्चित र्यापर तथा रियालिटी शो हिमालय रोडिजका निर्णायक लाउरे भनिने आशीष राना मगर लागूऔषध खैरो हेरोइनसहित कास्कीको पोखराबाट पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले घटनाको पुष्टि गर्दै लाउरे भनिने राना मगर र कारोबारीको समूह पक्राउ परेको बताए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit