
नेपालका लागि पूर्वराजदूत विनयमोहन क्वात्राले भारतीय विदेश सचिवको जिम्मेवारी आजदेखि सम्हालेका छन् । भारतीय विदेश सेवाका १९८८ ब्याचका अधिकृत क्वात्रा दक्षिण एशिया रणनीतिका लागि अनुभवी कूटनीतिज्ञ हुन् । क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको...}
पुरा पढ्नुहोस्सांसदहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयबाट नगएको भए गृहमन्त्री रामबहादुर थापाले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका सांसदहरुले यस्तो बताएका हुन् । ...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनःसंरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेका छन् । उनले धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने पनि प्रस्ताव राखेका छन् । उनले ‘मार्ग परिवर्तनः विचार...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न पुगेका छन् । अधिकारीले आज रिट दर्ता गर्न पुगेका हुन् । सरकारले गत चैत २५ मा विभिन्न आरोप लगाउँ अधिकारीलाई गभर्नर पदबाट निलम्बन गर्ने गरेको थियो । अधिकारीले आ...}
पुरा पढ्नुहोस्पर्सामा सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका-१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय कमरुदिन राय...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् । नेपाली...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज शुुक्रबार निरीक्षण गरे। प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अपरेटिङ बेस&rs...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसमा महाधिवेशनको चटारो सुरु भएसँगै नेताहरुबीच भेटघाट तीव्र भएको छ । यस क्रममा सभापतिका दाबेदार तीन नेताहरुबीच शुक्रबार भेटघाट भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाबीच कोइरालानिवास महाराजगन्जमा छलफल भएको ह...}
पुरा पढ्नुहोस्रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ । रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ । यस्ता छन् पछिल्लो घट...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ६ प्रदेश ९ कले आज आयोजना गरेको क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान कार्यक्रममा उनले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पू...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit