
चिनियाँ टोलीले काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं. २ धेद्रे–लेनडाँडा सुरुङमार्गको डिजाइनको काम सुरु गरेको छ । दोस्रो प्याकेज ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोलीसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा पनि फिल्डमा...}
पुरा पढ्नुहोस्ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । निवेदनको सुनुवाइका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको इजलाश तोकिएको हो । &n...}
पुरा पढ्नुहोस्नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारतले विदेश सचिवमा नियुक्त गरेसँगै नेपालमा उनको स्थान कसले लेला भन्ने अड्कलबाजी सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने भ्रमण सकेर स्वदेश फर्किएको एक दिनपछि सोमबार नयाँ दिल्लीले क्वात्रालाई विदेश सचिवमा नियुक्त गर...}
पुरा पढ्नुहोस्प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्दै टुंगो तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्क...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल संख्यात्मक रुपमा एउटा निश्चित फर्मेसन भएको संस्था हो । यसका आफ्ना संरचनाहरु छन् । त्यस संरचनाअनुसार कुनै पनि पद लामो समयसम्म खाली रहन सक्दैन । संगठनको कार्यस्वरुप अनुसार अनुरुप खाली भएको पद पूर्ति अविलम्ब गर्नुपर्ने हुन्छ । योग्यताको विषयमा, नियमावलीअनुसार खाली...}
पुरा पढ्नुहोस्सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को एनसीबी काठमाडौंको पहलमा जघन्य अपराधका दुई जना अभियुक्त कतार र बहराईनबाट पक्राउ परेका छन् । इन्टरपोलको सहयोगमा आफ्नै श्रीमतीको हत्या गरि फरार रहेका सिरहाका विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई कतार र कास्कीमा रोजन राई हत्याका अभियुक्त अशो...}
पुरा पढ्नुहोस्सरकारले अन्यौलग्रस्त अवस्थामा रहेको तालिवान समस्याकाबीच वैध र अवैध बाटो भएर अफगानिस्तान पुगेका नेपालीहरुको यकिन तथ्याँक खोज्न सुरु गरेको छ । मुख्यसचिव शकंरदास बैरागीको अध्यक्षतामा गृह, परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधि सहितको समितिले ७७ वटै जिल्लामा परिपत्रगर्दै ती जिल्लाबाट...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा छ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले आज सूचना प्रकाशित गर्दै २ सय जना अधिकृत क्याडेटका लागि नयाँ भर्ना खुल्ला गरेको छ । सूचना अनुसार खुलातर्फ १ सय ५ पदमा आवेदन खुला गरिएको छ भने समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रमा भर्ना आह्वान गरिएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit