Thursday, 26 June 2025 | २०८२ असार १२, बिहिबार

सम्बन्धित समाचार

मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज, साढे २ दशकदेखिको सपना पूरा होला त ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बहुप्रतीक्षित मेलम्ची खानेपानीको सुरुङमा आजदेखि पानी हालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा आयोजनास्थल मेलम्चीमै कार्यक्रम गरी सुरुङमा पानी हालेर परीक्षण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।   समितिका अनुसार यसका लागि सम्पूर्ण प्राविधिक काम...}

पुरा पढ्नुहोस्

काठमाडौंको देवी नगरमा एक व्यक्तिको कब्जामा कराडौंको सरकारी जग्गा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँको धोवीखोला करिडोरमा एक व्यक्तिले कराडौंको सरकारी कब्जा गरेको भेटिएको छ ।    काठमाडौँ महानगरपालिका–१० स्थित देवीनगरका इन्द्रकुमार चाम्लिङले सार्वजनिक जग्गा हडपेर करिब १० वटा घर टहरा निर्माण गरेका छन् । ती घरहरु भाडामा लगाएर उनले कराडौं रुपैयाँ भाडा समेत उठाइरहेका छन् ।&...}

पुरा पढ्नुहोस्

गाँजा जलाउन जाँदा स्थानीयले कुटे प्रहरी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल गाँजा प्रहरीले जलाई नष्ट गरेको छ ।    जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क...}

पुरा पढ्नुहोस्

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए फुलकोर्ट बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाएका छन् ।   महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि विकसित घटनाक्रमबारे छलफल गर्न कार्कीले फुलकोर्ट बैठक बोलाएका हुन् । सत्ता गठबन्धन दलका सांसदहरुले आइतबार राणाविरुद्ध महाअभियोग...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र लेबनानका राष्ट्रपतिबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लेबनान भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिचेल औनसँग भेटवार्ता गरेका छन् ।      उक्त भेटघाटको क्रममा, लेबनानका राष्ट्रपति औनले नेपाली शान्ति सैनिकको योगदान, विशेष गरी लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकले गरेको बलिदा...}

पुरा पढ्नुहोस्

नेप्सेमा सुधार हुँदै, पछिल्लो साता यस्तो छ सूचक घटबढको अवस्था

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ ।       गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक १६५.२८ अंकले बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दि...}

पुरा पढ्नुहोस्

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।   महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहका घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारको लागि पठाइएको र घटनाबारे अनुसन्धान सुरु भएको पर...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीद्वारा यी ५५० हवल्दारको असईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।    यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली :      }

पुरा पढ्नुहोस्

जुम्लामा तालिका नै सार्वजनिक गरेर लोडसेडिङ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणको जुम्ला वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ सुरु गरेको छ । केन्द्रले आइतबार तालिका सार्वजनिक गरेर लोडसेडिङको जानकारी दिएको हो ।   तालिका अनुसार टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म...}

पुरा पढ्नुहोस्

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका समस्या समाधान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिध...}

पुरा पढ्नुहोस्