Friday, 30 May 2025 | २०८२ जेठ १७, शुक्रबार

सम्बन्धित समाचार

रकम लिन बोलाएर यसरी आफ्नै साथीले गरे राजनको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम बिकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान निश्कर्ष निकालेको हो ।   ...}

पुरा पढ्नुहोस्

बेलायतले रातोसूचीबाट हटायो नेपाललाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ ।        अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश...}

पुरा पढ्नुहोस्

भारत–नेपाल सीमा सुरक्षा अंगको बैठक, यी एजेण्डामा भयो सहमति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतका प्रमुखले नेपाल–भारत सीमामा अनाधिकृत ब्यक्तिहरुको आवागनम रोक्न सहमति जनाएका छन् । उनीहरुले अनुमति नलिएका तेस्रो देशका नागरिक नेपाल प्रवेश गर्न र भारत जानबाट रोक्न आफ्ना सीमा पोस्टहरुलाई अझै सशक्त र सुविधा सम्पन्न बनाउने बिषयमा सहमति गरे...}

पुरा पढ्नुहोस्

भीआईपीका सुरक्षाकर्मी : कसले फिर्ता गरे, कसको बाँकी ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी र पछुवा गाडी फिर्ता गर्न थालेको छ । अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गर्न थालिएको हो ।    गृह मन्त्रालयका अनुसार हालसम्म सार्वजनिक पदाधिक...}

पुरा पढ्नुहोस्

वन मन्त्रालयले स्वीकृत गर्‍यो एमसिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वन तथा वातावरण मन्त्रालयले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए- नेपाल) द्वारा अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशनबाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको छ।   नेपाल स...}

पुरा पढ्नुहोस्

बजेटबारे यस्तो छ नीजी क्षेत्रको धारणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ ।   महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले शनिबार प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिए । खासमा देश म...}

पुरा पढ्नुहोस्

बाइडेन प्रशासनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेका छन् । अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष लडेको यो पहिलो घटना हो ।    कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानक...}

पुरा पढ्नुहोस्

कांग्रेस किन अलमलमा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ ।      मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ ।  ...}

पुरा पढ्नुहोस्

अख्तियार र लोकसेवामा यी व्यक्ति भए सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग लगायत निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको हो ।   बालु...}

पुरा पढ्नुहोस्

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ ।   यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।   यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्री...}

पुरा पढ्नुहोस्