Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

गैंडाको खाग सहित ३ जना पक्राउ   

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ ।    बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्र...}

पुरा पढ्नुहोस्

हुम्लामा लोडसेडिङ हुन थालेपछि स्थानीय आन्दोलित, विद्युत् कार्यालय घेराउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् ।   नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्...}

पुरा पढ्नुहोस्

कपनको ढलमा हराएका बालकको शव ललितपुरमा फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटिएको छ । महांकाल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको हो ।    गत मंगलबार १० वर्षीय बालक उज्ज्वल विक ढलमा खसेर हराएका थिए । कपनको साततले पाथीभरा टोलीम ६० वर्षीया हजुरआमा धनमाया विश्वकर्म...}

पुरा पढ्नुहोस्

कपिलवस्तु प्रहरीद्वारा गत वर्षभन्दा दोब्बर बढी फरार प्रतिवादी पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिनामा दोब्बर बढी फरार प्रतिवादी पक्राउ गरेको छ । गत साउनदेखि माघसम्म प्रहरीले १२१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।    उनीहरुको कैद ४० वर्ष ३ महिना २० दिन रहेको र जरिवानाबापत २५ लाख ४७ हजा...}

पुरा पढ्नुहोस्

दिपायलबाट वर्षौँ पुरानो दुर्गा भगवतीको घण्ट चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ ।    दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले २०५० मा चढाएको कम्तीमा पनि ४५ किलोको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब...}

पुरा पढ्नुहोस्

राष्ट्र बैंकले ब्याजदरलागि जारी गर्‍यो नयाँ सर्कुलर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आज पुनः एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी गरेको छ ।    राष्ट्र बैंकले कात्तिक ३ गते जारी गरेको निर्देशनलाई आज थप परिष्कृत र व्यवस्थित गरेको जनाएको छ । उसले यसअघि बैंक तथा वित्तीय सं...}

पुरा पढ्नुहोस्

यो लडाई सत्ताका लागि होइन संविधानको रक्षाका लागि थियोः दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गर्ने प्रधानन्त्रीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट गौरवको अनुभूति गरेको बताएका छन् ।    फैसला लगत्तै चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए ।...}

पुरा पढ्नुहोस्

सैनिक प्रतिष्ठानमा ५९औँ समूहको दीक्षान्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सैनिक प्रतिष्ठानमा खरिपाटी भक्तपुरमा सञ्चालित ५९औँ समूहको अधिकृत क्याडेट तालीम स्नातक तह दीक्षान्त समारोह सम्पन्न भएको छ ।   त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा र प्राध्यापकसहितको उपस्थितिमा भएको दिक्षान्त समारोहमा&...}

पुरा पढ्नुहोस्

नयाँ बानेश्वरमा सडक भासियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरदेखि कोटेश्वरबीचमा पर्ने सडक खण्ड भासिएको छ । नयाँ बानेश्वर चोकबाट निजामती अस्पताल नपुग्दै बीचमा पर्ने सडक खण्डको बायाँ भागमा ठुलो भ्वाङ परेको हो । सोमबार बिहान सडक भासिएको हो ।    यतिबेला ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेको छ । अहिले एकतर्फी सवारी चलाउ...}

पुरा पढ्नुहोस्

टाउकोमा गोली हानिएका चर्चित डच क्राइम रिपोर्टरको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टाउकोमा गोली हानिएर गम्भीर घाइते बनाइएका चर्चित डच क्राइम रिपोर्टर पिटर आर डि भेरिजको मृत्यु भएको छ । गोली हानिएको ९ दिनपछि उपचारका क्रममा उनको मृत्युभएको हो ।  ‘पिटरले अन्तिमसम्म मृत्युसँग संघर्ष गरे । तर युद्ध जित्न सकेनन्,’ आफन्तद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । ...}

पुरा पढ्नुहोस्