
आजदेखि(सोमबार) देखि कतार भिसा सेन्टर खुल्ने भएको छ । जुन ७ देखि नै कतार र नेपालबीच हप्तामा एक दिन उडान सुरु हुने भएपछि कतार भिसा सेन्टर पनि सञ्चालनमा आउने भएको हो । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएसँगै बन्द भएको भिसा सेन्टर जुन ७ र ८ मा ५०/५० ज...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसमा महाधिवेशनको चटारो सुरु भएसँगै नेताहरुबीच भेटघाट तीव्र भएको छ । यस क्रममा सभापतिका दाबेदार तीन नेताहरुबीच शुक्रबार भेटघाट भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाबीच कोइरालानिवास महाराजगन्जमा छलफल भएको ह...}
पुरा पढ्नुहोस्संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}
पुरा पढ्नुहोस्ओमानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहकार्यमा अक्सिजन सिलिन्डर जम्मा गरी नेपाल पठाइन लागिएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ५५० अक्सिजन सिलिन्डर शनिबार नेपाल पठाउन लागिएको जानकारी दिइन् । ‘गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशम...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । ...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार ललितपुरको पुल्चोकस्थित विभागको कार्यालय पुगेर महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई वृहत नागरिक आन्दोलनका अगुवा प्र...}
पुरा पढ्नुहोस्काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत एक म्यादी प्रहरी बलात्कार आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय हिमाल विष्ट छन् । बिहीबार बिष्टले कक्षा १२ को इन्ट्रान्स कार्ड लिन जानु छ भनी रिपोर्ट गरी बाहिर गए...}
पुरा पढ्नुहोस्रुपन्देही र पर्साका प्रमुख जिल्ला अधिकारी(सिडियो) साटफेर भएका छन् । रुपेन्देहीका सिडियो पिताम्बर घिमिरेलाई गृह मन्त्रालयले काठमाडौं तानेको २४ घण्टामै पर्सा पठाएको हो । पर्साका सिडियो आस्मान गुरुङलाई रुपन्देही पठाइएको छ । गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्य...}
पुरा पढ्नुहोस्भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्ने चाहिँ होइन । नेपाली कांग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेदवारको सधैं चर्चा हुने गरेको छ । स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको...}
पुरा पढ्नुहोस्नेपाली सेनाले हेलम्बुको लाइफ लाइनको रुपमा रहेको चनौटे–भिरखर्क जोड्ने पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । मेलम्ची खोलामा २०७८ असारमा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ स्थित चनौटे–भिरखर्क जोड्ने ट्रस बृज (रातो पु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit