
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न ४ बजे 'प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्र...}
पुरा पढ्नुहोस्संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरुलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गते भित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको महामारी पश्चात पहिलोपल्ट एक पाकिस्तानी नागरिक सगरमाथा आरोहणका लागि नेपालतर्फ पस्थान गरेका छन् । पाकिस्तानका लागि नेपाली राजदुत तापस अधिकारीका अनुसार आरोहणसम्बन्धि गतिविधिमा सक्रिय सेहरोज कासिफ सोमबार नेपालतर्फ पस्थान गरेका हुन् । स्थानीय नेपाली गाइडले उ...}
पुरा पढ्नुहोस्महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन सार्वजनिक गर्दै नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना, खरिद व्यवस्थापन, भौतिक पूर्वाधार र मानवस्रोत व्यवस्थापन लगायतका विषयमा सुझाव दिएको छ । प्रहरीको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोज...}
पुरा पढ्नुहोस्प्रहरीले चिकित्साशास्त्र अन्तरगत एमडी र एमएस परिक्षामा भारतबाट आएका नक्कली परिक्षार्थी, उनलाई ल्याउने बिचौलिया र अर्का एकजना ब्यक्तिलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिबार काठमाडौंका विभिन्न स्थानमा भएका संचालन भएका एमडी र एमएस प्रवेश परिक्षा क...}
पुरा पढ्नुहोस्बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले उनलाई स्वाग...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईं पदावधि नपुग्दै तानिएका छन् । विवादमा आएपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएका छन् । एसपी प्रसाईंको स्थानमा एसपी प्रवीण पोखरेललाई पठाइएको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ । सत्ता गठबन्धनबाटै एसपी प्रसाईंप्रति आपत्ति ज...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले गृहसचिवका हैसियतमा पाउने सेवा– सुविधा नलिने भएका छन् । उनले प्रमुख आयुक्तको तलब–सुविधा पाउँदासम्मका लागि आफ्नो निवृत्तिभरण रकम नलिने भएका हुन् । राईले फागुन महिनादेखि आयोगले दिने सेवा सुविधा पाउनेछन् । उ...}
पुरा पढ्नुहोस्राउटे युवतीमाथि दुर्व्यवहारको घटना भएपछि राउटे बस्ती सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई बस्तमिा प्रवेश गर्नमा प्रतिबन्ध लगाएको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै सिल गर्नु परेको जनाए...}
पुरा पढ्नुहोस्सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit