Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

ब्राउनसुगरको चंगुलमा पश्चिमका चार जिल्ला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुर प्रहरीले आइतबार लागुऔषधसहित दुई जनालाई पक्राउ गर्यो । भीमदत्त नगरपालिका–६ शिवमन्दिर नजिकैबाट भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका–६ ऐठपुरका २६ वर्षीय राम साउद पक्राउ परेका हुन् ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातह...}

पुरा पढ्नुहोस्

झापामा अटो चालकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}

पुरा पढ्नुहोस्

ओखलढुङ्गा दुर्घटनाः उपचारको क्रममा अर्का प्रहरी जवानको मृत्यु, मृतक संख्या ३ पुग्यो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओखलढुङ्गामा प्रहरी बोकेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।   दुर्घटनामा घाइते भएका प्रहरी जवान रुपक विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको हो ।    सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाक...}

पुरा पढ्नुहोस्

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भदौ ३० गतेदेखि सञ्चालन भएको कक्षा १२ परीक्षाको नतिजा आज प्रकाशित भएको छ । राष्ट्रिय बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।    परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा  https://n...}

पुरा पढ्नुहोस्

नयाँ बानेश्वरमा सडक भासियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरदेखि कोटेश्वरबीचमा पर्ने सडक खण्ड भासिएको छ । नयाँ बानेश्वर चोकबाट निजामती अस्पताल नपुग्दै बीचमा पर्ने सडक खण्डको बायाँ भागमा ठुलो भ्वाङ परेको हो । सोमबार बिहान सडक भासिएको हो ।    यतिबेला ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेको छ । अहिले एकतर्फी सवारी चलाउ...}

पुरा पढ्नुहोस्

वैशाख १५ देखि त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउन नपाइने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अध्यागमन विभागले कोरोना संक्रमण बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको छ । विभागले आज सूचना जारी गर्दै वैशाख १५ गतेदेखि लागू हुने गरी यस्तो नियम ल्याएको जनाएको हो ।    विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र विमानस्थ...}

पुरा पढ्नुहोस्

अवकाशप्राप्त ३ सय सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने सेनाको तयारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि नेपाली सेनाले आफ्ना अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी गरेको छ । सेनाले आज विज्ञप्ति जारी गर्दै आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।   कोरोना संक्रमितको संख्या बढ्दै गएकाले उनीहरुको उपचारमा ठूल...}

पुरा पढ्नुहोस्

तमु ल्होसारको अवसरमा बिहिबार सरकारले दियो सार्वजनिक विदा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तमु ल्होसार पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।     बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।     मन्त्रालयको विज्ञप्ति अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक...}

पुरा पढ्नुहोस्

सशस्त्रका एसएसपी धौबजी र न्यौपाने डीआइजी बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरीका एसएसपीद्वय कालीदास धौबजी र कुमार न्यौपानेलाई डीआइजी बढुवाका लागि सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त दुई पदमा योग्यतामा आधारमा दुबैलाई बढुवा सिफारिस गरेको हो ।    बढुवाका लागि  बुधबारमात्रै सशस्त्र प्रहरी म...}

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई मन्त्री भट्टको चेतावनी

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् ।    शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्याहरुलाई...}

पुरा पढ्नुहोस्