Monday, 26 May 2025 | २०८२ जेठ १३, सोमबार

सम्बन्धित समाचार

टाइमलाइनमा अफगानिस्तान अशान्तिका २० वर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानमा बीस वर्षअघि सत्ताबाट हटेको तालिबान लडाकू समूहले फेरि सत्ता कब्जा गरेको छ । अफगानिस्तानको सत्तामा सन् १९९६ देखि २००१ सम्म रहेको तालिबान लडाकू समूह अमेरिकाको प्रवेशसँगै सत्ताबाट बाहिरिएको थियो ।    यो दुई दशकको अवधिमा अफगानिस्तानमा चलेको युद्धमा ४७ हजार २ सर्वसाधारणले ज्य...}

पुरा पढ्नुहोस्

शौचालय बनाउने निहुँमा झडप हुँदा एकको मृत्यु, चार गम्भीर घाइते    

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता...}

पुरा पढ्नुहोस्

कैलालीमा युवकको विभत्स हत्या, भेटियो कल रेकर्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले विभत्स रुपमा हत्या गरिएको अवस्थामा कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव फेला पारेको छ । स्थानीय अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार दासको शव फेला परेको हो ।   शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कुकुरसमे...}

पुरा पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र श्रीमती र छोरीसहित नर्भिक अस्पतालमा भर्ना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।        छोरी प्रेरणा शाहसहित उनीहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना भएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । बाँस्तोलाका अनुसार कोभि...}

पुरा पढ्नुहोस्

किन रोकियो डीआईजी सरुवा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बुधबार केही सञ्चारमाध्यममा नेपाल प्रहरीका ‘डीआईजीको सरुवा सिफारिस’ शीर्षकका समाचार आए । डीआईजीको १ वर्षमै सरुवा हुनुपर्नेमा साढे १३ महिना बित्दा पनि नभएका कारण समाचार आउँदा धेरैले चासो दिए ।    समाचारमा कुन प्रदेशमा को सरुवा भए भनेर नामै उल्लेख भएर आएको थियो । तर हालसम...}

पुरा पढ्नुहोस्

पत्नीलाई धारिलो हतियार प्रहार गरि पतिले गरे आत्महत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झापाको गौरीगञ्चमा एक व्यक्तिले पत्नीलाई धारिलो हतियारले आक्रमण गरि आफूले आत्महत्या गरेका छन् ।   इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या गरेका हुन् ।   उनका अनुसार...}

पुरा पढ्नुहोस्

ललितपुरमा कोठा भाडामा लिई जुवाखाल सञ्चालन, ११ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुर प्रहरीले कोठा भाडामा लिई जुवाखाल सञ्चालन गर्ने मुख्य नाइकेसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।    ललितपुर महानगरपालिका–८ यल्मुस्थित पाँच तले घरको तेस्रो तलामा कोठा भाडामा लिई सोही ठाउँका रजित महर्जनले जुवा सञ्चालन गरिरहेका थिए । उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरे...}

पुरा पढ्नुहोस्

सफा हिमाल अभियानअन्तर्गत सेनाद्वारा ३ सय क्विन्टल फोहोर संकलन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत ३ सय क्विन्टलभन्दा बढी फोहोर संकलन गरेको छ ।    सेनाको टोली फोहोर संकलन गर्न गत २२ चैतदेखि खटिएको थियो । ४ जेठसम्म ३ सय ३ दशमलव ४४ क्विन्टल फोहोर संकलन गरेको सेनाले जनाएको हो ।    सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

यी हुन् नेपाल पक्षको सुदूपश्चिमका समानान्तर जिल्ला कमिटीका पदाधिकारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको माधव नेपाल पक्षले आज सुदूरपश्चिम प्रदेश अन्तर्गत समानान्तर जिल्ला कमिटीहरु घोषणा गरेको छ । प्रदेशका संयोजक भीम रावलले कमिटी जिल्ला कमिटी घोषणा गरेका हुन् ।   कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवनराज थापा, सचिव रणबहादुर महरा, उपसचिव रवीन्द्र कुँवर, कार्याल...}

पुरा पढ्नुहोस्